Khabarhub

संसद्मा बादलको भाषणले एमालेभित्र ‘भुइँचालो’, विष्णु पौडेलले भने – पार्टीमा गम्भीर समीक्षा हुन्छ

खबरहब

काठमाडौं - प्रतिनिधिसभामा रामबहादुर थापा ‘बादल’ले दिएको भाषणपछि नेकपा (एमाले) भित्र तरंग पैदा भएको छ। पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले थापाको अभिव्यक्ति पार्टीको स्थापित नीति र मान्यताविपरीत रहेको भन्दै केन्द्रीय सचिवालय बैठकमा गम्भीर छलफल हुने बताएका[ ... ]

संसद् सुरू भइसक्दा पनि कांग्रेसले छान्न सकेन दलको नेता

समानान्तर गतिविधिले गहिरिँदै संकट

काठमाडौं- २१ फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनमा होमिएका ६५ मध्ये ६ वटा मात्रै राष्ट्रिय दल बने । जसमा ५ दल पुरानै दोहोरिए । श्रम संस्कृति पार्टीले नयाँ दलको मान्यता पायो । नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय[ ... ]

गुरू बराललाई प्रश्न : समानान्तर गतिविधिले कांग्रेसलाई कहाँ पुर्‍याउँछ ?

काठमाडौं- फागुन २१ मा सम्पन्न प्रतिनिधसभाको चुनावअघि विशेष महाधिवेशन गरेर गगन थापालाई सभापति चुनेको नेपाली कांग्रेसमा स्पष्ट दुई धार देखिएको छ । गगनलाई सभापति स्वीकार नगरेको तत्कालीन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालाको[ ... ]

डीपीलाई सभामुखको उम्मेदवार बनाउने रास्वपाको निर्णय

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभापति डोलप्रसाद डीपी अर्याललाई सभामुखको उम्मेदवार बनाउने भएको छ । पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत रुपमा अर्याललाई सभामुखमा अगाडि बढाउने निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए । आगामी चैत[ ... ]

गृहमन्त्री गुरुङ त्रिभुवन विमानस्थलको अनुगमनमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ अनुगमनका लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल पुगेका छन् । पटक–पटक सर्वसाधारणबाट गुनासो आएपछि उनी आज साँझ आफ्नो टोलीसहित विमानस्थल पुगेका हुन् । सर्वसाधारणले विमानस्थलमा बारम्बार सास्ती खेप्नुपरेको र त्यसको समाधान गर्नुपर्ने माग उठेपछि गृहमन्त्री गुरुङ स्थलगत अनुगमनमा निस्कीएका हुन् । अनुगमनका…

एमाले अध्यक्ष ओलीको पक्षमा उभिँदा चरित्र हत्या र धम्की, अमिशाले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौं- गत शनिबार पक्राउ गरिएका नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिँदा साइबर आक्रमणको शिकार भएकी अमिशा

महिलाको चरित्र हत्या गरेको आरोपमा कीर्तिमानी रेस्लर भगवती खड्का पक्राउ

काठमाडौं- नेपाल प्रहरी साइबर ब्यूरोले सामाजिक सञ्जालमार्फत् एकजना महिलाको चरित्र हत्या गरेको आरोपमा अर्की महिलालाई पक्राउ गरेको छ । ब्यूरोका

न्युजिल्यान्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाएर ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका

गृहमन्त्री र सशस्त्र प्रहरीबीच छलफल, विपद् व्यवस्थापनदेखि सीमाक्षेत्रको तस्करी र अपराध मूल एजेन्डा

काठमाडौं- गृहमन्त्री सुधन गुरुङ र सशस्त्र प्रहरीका अधिकारीहरूबीच हलचोकमा छलफल जारी छ। आईजीपी राजु अर्यालसहित सशस्त्रका उच्च अधिकारीको उपस्थितिमा भएको