Khabarhub | Page 1200 of 13900 | Nepal's Trusted News Source Khabarhub

जेन-जीलाई ओलीको सन्देश – तिमीहरूको निर्दोष अनुहार देखाएर गलत राजनीति गर्ने प्रयास भयो

‘मेरा सन्तान भएनन्, तर सन्तान गुमाउँदाको पीडा मलाई थाहा छ’

खबरहब

काठमाडौँ – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन-जी आन्दोलनमा संलग्न युवापुस्तालाई शिवपुरीबाट सन्देश पठाएका छन् । शिवपुरीस्थित नेपाली सेनाको सुरक्षा घेराभित्र बसेर उनले ‘प्रिय जेन-जी बाबुनानीहरू’ शीर्षकमा सम्बोधन गर्दै आफ्नो व्यक्तिगत पीडा, संघर्ष[ ... ]

आपसमा विवाद गरेपछि सेनाले जङ्गीअड्डाको गेटबाटै फर्काइदियो जेन-जी समूहलाई

खबरहब

काठमाडौँ - सैनिक मुख्यालय जङ्गीअड्डाको गेटमा भावी सरकारको नेतृत्वमा आ-आफूले चाहेका नाम लिँदै वादविवाद गर्न थालेपछि सेनाले जेन-जी समूहलाई फर्काइदिएको छ । सैनिकले माइकिङ गर्दै भोलि (बिहीबार) बिहान सम्पर्कमा आउन भनेका छन्‌ । सेनाले भोलि[ ... ]

सेनापतिसँगको फोटो सार्वजनिक गर्दै दुर्गा प्रसाईँले भने – ‘दिनभर छलफल भयो, नेतृत्वको मोह छैन भनेँ’

खबरहब

काठमाडौँ - मेडिकल व्यवसायी तथा राजावादी आन्दोलनका पूर्वकमाण्डर दुर्गा प्रसाईँले देशको पछिल्लो अवस्था र आगामी बाटोबारे प्रधानसेनापति अशोकराज सिग्देलसँग दिनभर छलफल गरेको दाबी गरेका छन्‌ । जेन-जी आन्दोलनकारीसँगै प्रसाईँ पनि सैनिक मुख्यालय जङ्गीअड्डामा छलफल गर्न[ ... ]

सेनाको गेटमा जेन-जीबीच चर्काचर्की : कोही हर्क, कोही बालेन, कोही सुशीला (तस्बिरहरू)

खबरहब

काठमाडौँ- पूर्वप्रधानन्याधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति गरेर नेपाली सेनाको जंगी अड्डा पुगेका जेन-जी युवाहरू विवादमा उत्रिएका छन् । प्रधानसेनापति अशोक सिग्देलसँग वार्ताका लागि पुगेका युवाहरू विभिन्न नाममा विवादमा उत्रिएका हुन् । सेनाको[ ... ]

प्रधानन्यायाधीशपछि पहिलो प्रधानमन्त्रीको नयाँ इतिहासनजिक सुशीला कार्की

खबरहब

काठमाडौँ- पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेपालको पहिलो प्रधानमन्त्रीका रुपमा नाम लेखाउने सम्भावनाको बिल्कुलै नजिक पुगेकी छन् । पाँच घण्टाभन्दा लामो समयदेखि जारी जेन-जी पुस्ताको जुम बैठकले अन्तरिम सरकारको नेतृत्व सुशीलालाई दिने कुरामा सहमति जुटाएको हो ।[ ... ]

विमानस्थल खुल्ने खबरपछि पुगेका यात्रु बाहिरै रोकिए (तस्बिरहरू)

खबरहब

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने खबर आएपछि यात्रुको घुइँचो लागेको छ । त्रिभुवन विमानस्थल कार्यालयले उडान खुलेको बताएसँगै भारी संख्यामा यात्रुको भिड लागेको हो । प्रशासनले ‘हरेक एक घण्टामा विमानस्थल खोल्ने’ जानकारी दिँदै आएको थियो[ ... ]

एमालेले भन्यो : अहिलेको संकटको राजनीतिक निकास वर्तमान संविधानबाटै खोजिनु पर्छ

सुरक्षानिकायको भूमिकामा प्रश्न , कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह

खबरहब

काठमाडौँ – सोमबार र मंगलबार मुलुकमा भएको हिंसा, आगजनी र लुटपाटपछि सत्ताबाट अप्रत्यासित बाहिरिन बाध्य नेकपा (एमाले) ले पार्टी पंक्तिलाई जिम्मेवार र शान्त हुन आग्रह गरेको छ । एमालेका महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप[ ... ]

स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले स्थितिलाई सामान्य बनाउन सबै पक्षलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै सङ्कटको यस घडीमा स्थितिलाई सामान्य बनाउन राज्यका सबै निकाय र आमनागरिकको सकारात्मक र सक्रिय भूमिका आवश्यक भएकाले सबैले आआफ्नो भूमिका निर्वाह गर्न आयोगले आग्रह…

सेनाद्वारा लुटपाट गर्ने थप चार जनासहित ७ नाल हतियार बरामद

काठमाडौं– नेपाली सेनाले महाराजगन्ज इलाकाबाट लुटपाट गर्ने चार जना व्यक्तिहरूसहित ७ नाल हतियार र उक्त हतियारका म्यागजिन, राउण्ड, व्युनेट लगायतका एसेसरिजहरु

सेन्ट्रल जेलबाट भागे टोपबहादुर रायमाझी

काठमाडौँ – नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझी केन्द्रीय कारागार जैसीदेवल (सेन्ट्रल जेल) बाट भागेका छन्‌ । रायमाझी नक्कली

११ सय कैदीबन्दी भगाउन मोरङ कारागारमा हुलहुज्जत, प्रहरीले फायर खोल्यो

काठमाडौँ – ११ सयभन्दा बढी कैदीबन्दी रहेको मोरङ कारागारमा अराजक समूहले हुलहुज्जत गरेपछि प्रहरीले गोली चलाएको छ । कैदीबन्दी छुटाउनुपर्ने

डिल्लीबजार कारागारबाट भागेका कैदी स्थानीयको नियन्त्रणमा, बुझाए सेनालाई

काठमाडौँ – काठमाडौँको डिल्लीबजार कारागारबाट भागेका एक कैदीलाई स्थानीयले समातेर नेपाली सेनाको जिम्मा लगाएका छन् । भिडियोमा सुनिने संवादका अनुसार