Khabarhub | Page 197 of 12196 | Nepal's Trusted News Source Khabarhub

मोर्चातिर तराई-मधेसकेन्द्रित दल, अमरेश सिंह पनि जोडिए

प्रभु साह र रेशम-रञ्जितालाई पनि सहभागी गराइने

खबरहब

काठमाडौं- तराई मधेसकेन्द्रित दलहरूले लुज-एयलाइन्स बनाउने सहमति गरेका छन् । संघीय संसद्‍का र बाहिर रहेका तराई-मधेसकेन्द्रित दलहरूले लुज-एयलाइन्स बनाउने सहमति गरेको जनमत पार्टीका प्रवक्ता शरदसिंह यादवले बताए । ‘मंगलबार काठमाडौंमा बसेको बैठकमा लुज-एयलाइन्स बनाउने सहमति[ ... ]

यसकारण कस्सियो फाइभ–जी सञ्चालनको गाँठो

दोषारोपणमा उत्रिए सरकारी निकाय

काठमाडौं - दक्षिण एसियामा सबैभन्दा पहिले तेस्रो पुस्ताको मोबाइल सेवा (थ्री जी) भित्र्याएको नेपाल पाँचौँ पुस्ताको इन्टरनेट (फाइभ जी) सेवा सञ्चालनमा भने निकै पछाडि परेको छ । दक्षिण एशियाका अधिकांश मुलुकहरूले फाइभ–जी प्रणाली सञ्चालनमा ल्याइसक्दा[ ... ]

राज्यका निकायमै व्यापारीको संलग्नता कति उचित ?

महासंघमात्रै ३२ बढी संयन्त्रमा, पूर्वमुख्यसचिव भन्छन्, ‘स्वार्थ नबाझिनेगरी राख्नुपर्छ’

काठमाडौं – प्रतिनिधि सभाको अर्थ समितिमा दफावार छलफल क्रममा रहेको धितोपत्रसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ को एउटा प्रस्तावलाई लिएर उद्योगी/व्यापारीहरू तरङ्गित भए । मौजुदा ऐनको उपदफा २ ‘ङ’मा नेपाल चार्टर्ड एकाउटेण्ट्स संस्था (आइक्यान) र ‘च’[ ... ]

‘नेपाली राजनीतिमा देखिएको विकृतिको अन्त्य गर्नुपर्छ’

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नेपालको राजनीतिमा देखिएको विकृति र विसङ्गतिलाई अन्त्य गर्दै अघि बढ्नुपर्ने बताएका छन् । नेकपा एकीकृत समाजवादी सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क कमिटीले मंगलबार काठमाडौंमा आयोजना गरेको ४१ औं पिस्कर स्मृति कार्यक्रममा अध्यक्ष नेपालले विगतका गल्तीको सबैले समीक्षा गर्दै राजनीतिमा देखिएको…

किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ

सर्लाही – किशोर अपहरणमा संलग्न भएको अभियोगमा एक भारतीयसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ

डडेल्धुरा – डडेल्धुराको अमरगढी नगरपालिका–३ पथरोडामा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान्लाई पक्राउ गरिएको छ । घरायसी विवादका क्रममा २४ वर्षीया

नेपाल रेल्वेका एक कर्मचारी ठगी आरोपमा पक्राउ

जनकपुरधाम । नेपाल रेल्वेका एक कर्मचारी ठगीको आरोपमा पक्राउ परेका छन् । नेपाल रेल्वे कम्पनीका कर्मचारी रितेश यादवलाई धनुषा प्रहरीले

एआईजीमा बढुवा भएका केसी र कडायतको पदस्थापन

काठमाडौं- सरकारले दुईजना प्रहरी अधिकारीलाई अतिरिक्त महानिरिक्षक (एआईजी)मा बढुवा गरेको छ । यही शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको