Live on
Your Voice, Your Power
काठमाडाैँ - युइएफए नेसन्स लिगअन्तर्गत समूह 'सी' को खेलमा स्पेनले क्रोएसियामाथि ४–१ को सहज जित निकालेको छ। सेभियास्थित रामोन सान्चेज पिजहुआन रंगशालामा भएको खेलमा स्पेनलाई जिताउन लामिन यामालले दुई गोल गरे भने मार्क पुबिल र निको विलियम्सले एक–एक गोल थपे। क्रोएसियाका लागि डियन ड्रेना बेलजोले…
झापा– बिर्तामोड नगरपालिका–०५ स्थित एक युवतीलाई हातखुट्टा तथा घाँटी बाँधी शरीरमा पेट्रोल छर्केर आगो लगाउन खोज्ने एकजना पक्राउ परेका छन्
ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९ वर्षीया लक्षणा राणासमेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ
सुर्खेत– ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लेकबेशी नगरपालिका- १० साटाखानी बस्ने ३६ वर्षीय तेज बहादुर पल्लीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ
काठमाडौँ – सुनसरीको इटहरी उपमहानगरपालिका–२० स्थित कोशी लोकमार्गमा बेवारिसे अवस्थामा छाडिएको एक एम्बुलेन्सबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ।