Khabarhub

रहबर अन्सारीले छोडे नेकपा

खबरहब

काठमाडौं- मधेश प्रदेशसभा सदस्य रहबर अन्सारीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा छाडेका छन् । तत्कालीन नेकपा माओवादी केन्द्रका वैकल्पिक सदस्य अन्सारीले हुलाकबाट राजीनामा पत्र पठाएका हुन् । राजीनामापत्रमा रहबरले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले मधेश[ ... ]

फुटतिर कांग्रेस : शुक्रबार संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला

विशेष महाधिवेशनकै दिन सानेपामा युवाहरू उतारिँदै

खबरहब

काठमाडौं- देशकै ठूलोमध्ये एक नेपाली कांग्रेस विभाजनतिर अघि बढेको छ। महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते दोस्रो विशेष महाधिवेशन बोलाएपछि संस्थापन पक्षले केन्द्रीय सदस्यहरूको भेला गर्न लागेको हो ।[ ... ]

बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या

खबरहब

एजेन्सी– बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको स्थानीय मिडियाले जनाएका छन् । यस्तै कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद गोली हानाहानमा घाइते भएको बताइएको छ । [ ... ]

घिसिङसँगको सहमति औपचारिक प्रक्रियामा : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले हिजोमात्रै मन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङसँग भएको सहमतिलाई अब पार्टी प्रक्रियामार्फत औपचारिकता दिने तयारी भइरहेको बताएका छन् । आज चितवन जिल्ला अदालतमा उपस्थित भएर फर्कने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सभापति लामिछानेले भने, 'उनिसँग सरकारमै रहेको समयमा…

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

प्युठान– १० वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा स्वर्गद्वारी नगरपालिका-९ जुकेना बस्ने २१ वर्षीय दुर्ग बहादुर घर्ती मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको

आगामी प्रतिनिधिसभा निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौं– नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ

म्यादी प्रहरीले कति पाउनेछन् सुविधा ?

काठमाडौं – नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी (म्यादी) को भर्ना

अवैध लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ

काठमाडौं– चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित सिन्धुली कमलामाई नगरपालिका-८ बस्ने २५ वर्षीय अनिल भट्टराईलाई बुधबार बिहान प्रहरीले