Khabarhub | Page 236 of 12175 | Nepal's Trusted News Source Khabarhub

कस्तो बन्ला च्याम्पियन ट्रफीमा भारतीय टोली ?

चर्चामा पन्त, सामसन, जयसवाल, गिल, जडेजा र यादव

मनोज घिमिरे

टी-२० क्रिकेटको विश्व च्याम्पियन भारत एक दिवसीय क्रिकेटको विश्व उपविजेता हो। संसारको धेरै जनसङ्ख्या भएको देश भारतको लोकप्रिय खेल पनि क्रिकेट नै हो। यसै कारण हरेक ठुला प्रतियोगितामा भारतको टोली कस्तो रहने भन्ने चासो धेरैको[ ... ]

टिप्पणी

रविको रिहाइका ३ सन्देश, ७ प्रश्न

लामिछानेले कार्यशैली र व्यवहार सुधार्नुपर्ने सुझाव

खबरहब

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बिहीबार कास्की जिल्ला अदालतको आदेश अनुसार ६५ लाख धरौटीमा थुनामुक्त भए । उनको मुद्दाको अन्तिम किनारा लाग्न भने बाँकी छ । ८४ दिनपछि प्रहरीको हिरासतबाट मुक्त भएका लामिछाने[ ... ]

समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालले मुलुकको भौगोलिक अखण्डता, शान्ति, अग्रगति र समृद्धिका निम्ति सबै नेपाली एक ढिक्का हुनुपर्नेमा जोड दिएका छन् ।  पृथ्वीनारायण शाहको ३०३औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुभकामना दिँदै उनले मुलुकको स्वतन्त्रता र राष्ट्रियतालाई थप सुदृढ गर्न सकिने धारणा राखे।  नेता…

दुई पाङ्ग्रे सवारीसाधन चोरी नियन्त्रण तीव्र

काठमाडौं – हराएका मोटरसाइकल खोजी अभियानलाई तीव्र पारेको नेपाल प्रहरीले पछिल्लो पाँच महिनामै सात सय ६५ वटा हराएका दुई पाङ्ग्रे

गाउँगाउँमा नागरिक सुनुवाई गर्दै प्रहरी

अर्घाखाँची – अर्घाखाँचीस्थित जिल्ला प्रहरी कार्यालयले गाउँगाउँमा नागरिक सुनुवाई गरिरहेको छ । आजै मात्र भूमिकास्थान नगरपालिकाको खिल्जीमा नागरिक सुनुवाई सम्पन्न

गैँडाको खागसहित झापाबाट एक जना पक्राउ

 झापा– लागूऔषध र गैँडाको खाग जस्तो देखिने वस्तुसहित भारत वेष्ट बङ्गाल उत्तर मेन्दाबारी बस्ने नारायण रामधाम पक्राउ परेका छन् ।

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

 काठमाडौं– पोल्याण्ड पठाइ दिन्छु भन्दै प्रलोभनमा पार्ने एक जना पक्राउ परेका छन् ।  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड