Khabarhub | Page 238 of 11786 | Nepal's Trusted News Source Khabarhub

अमेरिकामा डोनाल्ड ट्रम्प विजयी भएको औपचारिक घोषणा

खबरहब

वासिङ्टन- अमेरिकामा रिपब्लिकन उम्देवार डोनाल्ड ट्रम्पको जितको औपचारिक घोषणा भएको छ। समाचार एजेन्सी एपीका अनुसार अधिकांश राज्यको मतगणना सकिएको छ । त्यहीकारण रिपब्लिकनका प्रत्यासी ट्रम्पलाई विजेता घोषित गरिएको हो । अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पले[ ... ]

सहकारी प्रकरणमा धनराजबारे निरन्तर अनुसन्धान, अहिलेसम्म प्रमाण भेटिएन

ज्ञानु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि ललितपुर महालक्ष्मीस्थानस्थित मितेरी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोप छ । पूर्वपत्नी ज्योति गुरुङले रकम अपचलन गरेको खुलेपछि धनराजको पनि संलग्नता भएको आरोप प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र[ ... ]

यी मुख्य ६ कारण, जसले विश्वकै शक्तिशाली कुर्सीमा फर्किन सफल भए ट्रम्प

खबरहब

काठमाडौं- अमेरिकामा राष्ट्रपतिको कुर्सी दोस्रो पटक डोनाल्ड ट्रम्पको हातमा पुगेको छ। सन् २०१६ मा पहिलो पटक राष्ट्रपति बनेका ट्रम्प सन् २०२० मा हारेर पनि अहिले सत्तामा फर्किन सफल भएका छन् । अमेरिकी राष्ट्रपतिका लागि भएको[ ... ]

कार्यकर्तालाई सम्बोधनमा ट्रम्पले गरे इलोन मस्कको प्रशंसा

भने : हामी मिलेर अमेरिकालाई फेरि महान बनाउँछौँ

खबरहब

दाइजोविरुद्ध १७ वर्षदेखि संघर्षरत रुवीको प्रश्न- अपराधीको ढाकछोपमा सरकार किन उत्रिन्छ ?

निर्धाको अधिकार हनन् 'तैं चुप मै चुप'

सीता न्यौपाने

रुवी खान महिला अधिकारकर्मी हुन्। अन्याय नसहने स्वभावले उनको नामका पछाडि ‘अधिकारकर्मी’को फुर्को जोडिएर आयो। भाँचिन जान्ने, दोब्रिन नजान्ने रुवी सामाजिक हिंसामा परेर मारिएकी निर्मला कुर्मीका दोषीमाथि कारवाहीको माग गर्दै वर्षौंदेखि न्यायको ढोका ढकढकाइरहेकी छिन्।[ ... ]

रास्वपाले बिहीबारबाट उपनिर्वाचनका उम्मेदवार छान्न थाल्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोलि (बिहीबार) देखी स्थानीय तहको उपनिर्वाचन हुने क्षेत्रमा उम्मेदवारको दरखास्त  दिन आव्हान गर्ने भएको छ ।  केन्द्रीय निर्वाचन संयोजन समितिमा संयोजक तथा रास्वपा सांसद गणेश पराजुलीका अनुसार समितिले भोलि सात वटै प्रदेशका सम्बन्धित जिल्ला र पालिकामा उम्मेदवार आव्हान गर्न अनुरोध गर्ने भएको…

सुदूरपश्चिममा तीन सय ९७ जुवाडे पक्राउ

सुदूरपश्चिम – चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा पछिल्लो ५० दिनमा तीन सय ९७ जुवाडेलाई पक्राउ गरिएको छ

‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका–४ का दिलीप राउत

कात्तिक कृष्ण औँसीः महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती

काठमाडौं – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती बिहीबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

मुद्दा जिताउने भन्दै एक करोड २८ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं – काठमाडौं –निजगढ द्रुत मार्ग (फाष्टट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा