Khabarhub | Page 2602 of 13740 | Nepal's Trusted News Source Khabarhub

कमेडीमा ‘भिखारी’ चरित्र फापेका कैलाश : एकल आमाको हाँसो फर्काउँदा दंग

कोरियाले पत्याएन, कलाले पत्यायो

संगम ढकाल

काठमाडौं - एसएलसी पास गरेपछि उच्च शिक्षाको बाहानामा सहर पस्नु आम मध्यम वर्गीय किशोरको बाध्यता हो । सहर पसेपछि उसका संघर्षका दिन सुरु हुन्छ । सहरले उसलाई प्रयोगात्मक शिक्षा दिन्छ । आर्थिक हैसियत, अस्तित्वको खोजी[ ... ]

सरकारले बालबालिकालाई खुवाउन लागेको आयुर्वेदिक थोपा के हो ?

पवन मुडभरी

आधुनिक चिकित्सा विज्ञानको सुरुवातसँगै ओझेलमा परेको हाम्रो पौराणिक आयुर्वेदिक उपचार पद्धतिलाई  फेरि ब्युँताउन थालिएको छ ।  बालबालिकाको प्रतिरोध क्षमता विकासका लागि आयुर्वेदिक पद्धतिको स्वर्णप्रासन थोपा प्रदान गर्ने अभियान सुरु गर्न लागिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप[ ... ]

कांग्रेस-एमालेलाई रञ्जिताको साथ, सरकारलाई समर्थन गरेपछि पुग्यो दुईतिहाइ

खबरहब

काठमाडौँ- उपसभामुख इन्दिरा राना मगरलाई हटाउने कसरतमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले साथ दिएकी छन् । नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रहेकी उपसभामुखबाट राना मगरलाई हटाउन दुईतिहाइ जुटाउने कोसिस गरिरहेका[ ... ]

नेपाल आयल निगमले रुपन्देहीमा प्रादेशिक इन्धन डिपो निर्माण गर्ने

काठमाडौं- नेपाल आयल निगमले रुपन्देहीमा अत्याधुनिक सुविधा सम्पन्न प्रादेशिक इन्धन डिपो निर्माण गर्ने जनाएको छ ।  बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै निगमले भण्डारण क्षमता अभिवृद्धि परियोजना अन्तर्गत रोहिणी र ओमसतिया गाउँपालिकामा रहेको करिब साढे २५ बिगाहा क्षेत्रफलमा सुविधा सम्पन्न प्रादेशिक इन्धन डिपो निर्माण गर्न लागिएको…

सीमाक्षेत्रमा तस्करी बढेपछि सशस्त्रका आईजी अर्यालले गरे ‘भर्चुअल बैठक’

काठमाडौं- पछिल्लो समय भारतसँग सीमा जोडिएका क्षेत्रमा तस्करी बढ्न थालेपछि सशस्त्र प्रहरी प्रमुख (आईजीपी) राजु अर्यालले ‘भर्चुअल मिटिङ’ राखेका छन्

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ

काठमाडौं– सुनसरीको कोशी गाउँपालिका-१ लौकहीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३७ ग्राम ६ सय २० मिलिग्रामसहित मोरङ सुन्दरहरैँचा नगरपालिका-११ सलकपुर बस्ने

हत्या गरेको आरोपमा एक जना पक्राउ

रूपन्देही–  देवदह नगरपालिका-४ प्रगतिटोल बस्ने ३८ वर्षीय सन्त बहादुर कुमालको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने १९ वर्षीय सुदिप जैसीलाई गए

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ

काठमाडौं– मानव बेचबिखन तथा ओसार पसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी कीर्तिपुर नगरपालिका-४ गाम्चा बस्ने रूकुम पश्चिम बाफिकोट गाउँपालिका-२ घर