Khabarhub | Page 325 of 11759 | Nepal's Trusted News Source Khabarhub

रवि हिरासतमा हुँदा रास्वपा नेता किन भेट्दैछन् मन्त्रीदेखि प्रधानमन्त्री ?

खबरहब

काठमाडौं– यही कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने दुई सातादेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने थुनिएपछि रास्वपामा नेतृत्वको सङ्कट पनि देखिएको[ ... ]

अमेरिकाले नेपालको आर्थिक विकासमा सहयोग गरिरहेको छ : राजदूत थम्पसन

‘नेपालको विविधता नै बल हो , मलाई नेपाली खाना मिठो लाग्छ’

ईश्वरदेव खनाल

काठमाडौं - नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर. थम्पसनलाई दशैं, तिहार, छठ लगायतका नेपाली चाडपर्वहरु मन पर्छन् । दुई वर्षको नेपाल बसाइमा उनलाई नेपाली खाना दालभात तरकारीसमेत मन पर्न थालेको छ। राजदूतका रुपमा[ ... ]

नेपाल पहिले सुन तस्करीको ट्रान्जिट, अहिले तस्करीकै सुनको बजार

भन्सार महसुलसँगै बढ्यो तस्करी

काठमाडौं – विगतमा सुन तस्करीको ‘ट्रान्जिट’ बनेको नेपाल पछिल्लो समय तस्करीको सुनको बजार बन्न थालेको छ । सरकारी तथ्याङ्कअनुसार पछिल्लो समय नेपालमा औपचारिक भन्दा पनि अनौपचारिक माध्यमबाट सुन आयात बढेको हो । अहिलेहाल नेपालको सुन[ ... ]

बिजुलीको महसुल

कुलमान महसुल उठाउन कस्सिए, प्रतिवेदन ओलीकै दराजमा

काठमाडौं – सरकारले ट्रङ्क तथा डेडिकेटेड लाइन महसुल विवाद निरूपण गर्न गत पुस २४ गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्‍यो । नौ वर्षदेखि बल्झिरहेको अर्बौं रुपैयाँ विद्युत महसुल किचलो[ ... ]

सकियो रविको बयान, आगामी सोमबार कास्की अदालतमा उपस्थित गराइने

काठमाडौं– सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेको बयान सकिएको छ । बुधकार बेलुका रविको बयान सकिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ । सहकारी ठगीसम्बन्धमा प्रहरीले कात्तिक २ गते लामिछानेलाई पार्टी कार्यालय चमतीबाट पक्राउ…

कात्तिक कृष्ण औँसीः महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती

काठमाडौं – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती बिहीबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

मुद्दा जिताउने भन्दै एक करोड २८ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं – काठमाडौं –निजगढ द्रुत मार्ग (फाष्टट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा

प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलद्वारा भेटघाट

काठमाडौं – प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ । राष्ट्रिय

दुई क्विन्टल २१ केजी गाँजासहित ट्रक चालक समातिए

जनकपुरधाम- धनुषा प्रहरीले गाँजासहित एकजना ट्रक चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश