Khabarhub | Page 326 of 11758 | Nepal's Trusted News Source Khabarhub

बिजुलीको महसुल

कुलमान महसुल उठाउन कस्सिए, प्रतिवेदन ओलीकै दराजमा

काठमाडौं – सरकारले ट्रङ्क तथा डेडिकेटेड लाइन महसुल विवाद निरूपण गर्न गत पुस २४ गते सर्वोच्च अदालतका पूर्व न्यायाधीश गिरीशचन्द्र लालको संयोजकत्वमा जाँचबुझ आयोग गठन गर्‍यो । नौ वर्षदेखि बल्झिरहेको अर्बौं रुपैयाँ विद्युत महसुल किचलो[ ... ]

प्रहरी तालिम केन्द्रमा यसरी गरियो कुकुरको पूजा (तस्बिरहरू)

खबरहब

काठमाडौं- यमपञ्चकको दोस्रो दिन बिहीबार कुकुरको पूजा–आराधना गरिएको छ। कुकुर तिहार मनाउने क्रममा मानिसको आज्ञापालकमध्ये एक जनावरको विशेष पूजा र सम्मान गरिएको हो । हिन्दू परम्पराअनुसार कात्तिक कृष्ण चतुर्दशीका दिन भैरवलाई कुकुरको रुपमा पूजा गरिन्छ[ ... ]

तिहारः पटका पड्काउँदा र दियो बाल्दा जलनबाट बचौँ

पवन मुडभरी

काठमाडौं - यसवर्षको तिहार सुरु भएको छ। तिहारलाई उज्यालो पर्वका रुपमा मनाउने गरिन्छ। औँसीको रातलाई उज्यालो पार्न दियो बाल्ने परम्परा हो। तर समय परिवर्तनसँगै यसमा पनि धेरै प्रविधिको विकास भएको छ। पहिले-पहिले माटोको पाला अथवा[ ... ]

भैली खेल्ने योजना छ ? यसरी भट्याउनुहोस् भैली

खबरहब

काठमाडौं - यस वर्षको यमपञ्‍चक अर्थात्‌ तिहारका पाँच दिन सुरु भइसकेको छ । पहिलो दिन काग तिहार र दोस्रो दिन कुकुर तिहार मनाएर आज घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरिँदै छ । लक्ष्मी पूजाका दिन[ ... ]

नगरवासीलाई सहुलियत शुल्कमा फूल उपलब्ध

त्रिशूली– विदुर नगरपालिकाले फूल उत्पादन गरी नगरवासीलाई सहुलियत शुल्कमा उपलब्ध गराएको छ । पहिलोपटक परीक्षणका रुपमा सुरु गरेको फूल खेतीबाट राम्रो उत्पादन भएसँगै नगरवासीलाई सहुलियत शुल्कमा बिक्री सुरु गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए। उनका अनुसार वडा नं ५ स्थित माझीटार र वडा नं ९…

कात्तिक कृष्ण औँसीः महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती

काठमाडौं – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती बिहीबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

मुद्दा जिताउने भन्दै एक करोड २८ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं – काठमाडौं –निजगढ द्रुत मार्ग (फाष्टट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा

प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलद्वारा भेटघाट

काठमाडौं – प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ । राष्ट्रिय

दुई क्विन्टल २१ केजी गाँजासहित ट्रक चालक समातिए

जनकपुरधाम- धनुषा प्रहरीले गाँजासहित एकजना ट्रक चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश