Khabarhub | Page 4283 of 13451 | Nepal's Trusted News Source Khabarhub

संविधान संशोधनका लागि कांग्रेस र एमालेलाई प्रचण्डको भरोसा !

काठमाडौं– नेपाली कांग्रेस र नेकपा एमालेले संविधान संशोधनलाई मुख्य एजेन्डा बनाएर सत्ता साझेदारीको सुरुवात गरेको ठीक एक वर्षपछि तेस्रो दल नेकपा माओवादी केन्द्रले आवश्यक बहुमत जुटाउने जिम्मा लिने बताएको छ ।  संविधान संशोधनका लागि आवश्यक[ ... ]

कान्ति बाल अस्पतालसँग एक करोड क्षतिपूर्ति माग गर्दै उपभोक्ता अदालतमा उजुरी

पवन मुडभरी

काठमाडौं– उपभोक्ता अदालतले काठमाडौं उपत्यकाका तीन ठूला अस्पताललाई करोडौं क्षतिपूर्ति तिराउने फैसला गरेपछि नेपाल चिकित्सक संघको आह्वानमा देशभरिका चिकित्सकहरू आन्दोलमा उत्रिए । उपभोक्ता संरक्षण ऐन २०७७ संशोधन गर्ने सहमति सरकारसँग भएपछि आन्दोलन त रोकियो ।[ ... ]

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता भएका दुवै जनाको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख अनिलसिंह ठकुरीका अनुसार तुलसीपुरउपमहानगरपालिका–६ का १८ वर्षीय कुशल बुढामगर र तुलसीपुर–७ का १७ वर्षीय विधान केसीको शव फेला परेको हो । आज…

काठमाडौं, धादिङ र सिराहाबाट लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- प्रहरीले लागूऔषध खैरोहिरोइनसहित काठमाडौं, धादिङ र सिराहाबाट चार जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १ ग्राम खैरो

स्पेन पठाउने गिरोहमाथि छानबिन थालिँदै, सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई जिम्मा

काठमाडौं- गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न

लागूऔषधसहित देशका विभिन्न स्थानबाट १२ जना पक्राउ

काठमाडौं- देशका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित १२ जनालाई शनिबार नियन्त्रणमा लिएको छ । लागूऔषध ब्राउन सुगरसहित मोरङको विराटनगर,कैलालीको धनगढी, सिराहाको

मोरङको कटहरीबाट तीन हजार केजी गाँजा बरामद

मोरङ- मोरङको कटहरी गाउँपालिका-३ कटहरी चोकबाट तीन हजार एक सय ५० किलोग्राम लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । प्रहरीले