Khabarhub | Page 435 of 13659 | Nepal's Trusted News Source Khabarhub

ससुरासँग तीन हजार लिएर हिँडेकी श्यामकला देवघाटसम्म खोज्दा पनि भेटिइनन् 

आमाको काखबाट बच्चा खोसिँदा गाउँ शोकमग्न 

सीता न्यौपाने

काठमाडौं- साउन ११ गते ससुराबुवासँग अस्पताल ‘फलोअप’ मा जान्छु भनेर हिँडेकी २७ वर्षीया श्यामकला पाण्डे र ६ वर्षको नाति अर्पित घर फर्किएनन् । चार दिन अगाडी बुहारी कालीगण्डकी अस्पतालमा उपचार गरेर आएकी थिइन् । त्यो[ ... ]

विचार

अर्थतन्त्र ध्वस्त भएपछि राजनीतिक प्रणाली महान् हुँदैन

बैंकहरु साना ऋणीको साथी बन्न सक्नुपर्छ

अर्थतन्त्रलाई स्वच्छ, स्वस्थ र दिगो आधार दिइनुपर्छ । म बेलुनजस्तो वृद्धिमा विश्वास गर्दिनँ । स्वच्छ, स्वस्थ र दिगो दिशामा अर्थतन्त्रलाई ड्राइभ गर्नुपर्छ । यो शिलशिलामा केही समस्याहरू आए पनि दिगो विकासका लागि केही समय सहनु[ ... ]

कैलाली कारागारमा तीन दिनपछि पसे सुरक्षाकर्मी, कैदीबन्दीको गणना गरिँदै

खबरहब

कैलाल- कैलाली कारागारस्थित कैदीबन्दी रहेको स्थानमा तीन दिनपछि सुरक्षाकर्मी प्रवेश गरेका छन् । शुक्रबार राति एकजनाको ज्यान जाने गरि भएको झडपपछि अवस्था शान्त नहुँदा सुरक्षाकर्मी पस्न सकेका थिएनन् । तीन दिनसम्म कैदीबन्दीको कब्जामा रहेको कारागारमा[ ... ]

विपत्तिले छेक्दै विकासको बाटो : खुम्चिँदै स्तरोन्नितको थ्रेसहोल्ड

जोखिम असंवेदनशील विकासका कार्यहरूले विपद्‌ सङ्कटापन्नता बढायो : प्राधिकरण

खबरहब

काठमाडौँ - ‘थ्रेसहोल्ड ३२ भन्दा कम हुनुपर्ने आर्थिक तथा वातावरणीय जोखिम सूचका‌ङ्कको प्राप्ताङ्क २८.९६ रहेको छ। विगतमा २५ भन्दा कम रहेको यो सूचकाङ्क पछिल्ला समीक्षाहरूमा थ्रेसहोल्डको नजिक रहेकाले आर्थिक तथा वातावरणीय जोखिमका कारण यस सूचका‌ङ्कको[ ... ]

रुपन्देही ३ मा उपनिर्वाचन : सबै आकांक्षीसँग रास्वपाले गर्‍यो छलफल, यसरी छानिनेछ उम्मेदवार

खबरहब

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं. ३ को उपनिर्वाचनका लागि उम्मेदवारका आकांक्षीसँग आइतबारदेखि छलफल थालेको छ। रास्वपाले आइतबार केन्द्रीय कार्यालय बनस्थलीमा उम्मेदवारका आकांक्षीसँग छलफल थालेको हो ।[ ... ]

भक्तपुरमा यसरी मनाइयो गाईजात्रा (तस्बिरहरू)

खबरहब

काठमाडौं- भक्तपुरको नेवार समुदायले हर्षोल्लासपूर्वक गाईजात्रा मनाएको छ।  हरिया बाँसका चार टुक्रालाई आयातकार आकार दिई कपडाले बाँधेर त्यसमा गाई र मृत सदस्यको तस्बिर राखी छाता ओढाएर तहामचा निकालिने गरिन्छ ।  तहामचालाई नगर परिक्रमा गराउने क्रममा[ ... ]

प्रधानमन्त्री भन्छन् : मलको अभाव नहोस् भनेर सरकारले विशेष ध्यान दिएको छ

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष खेतीपातीको समयमा रासायनिक मलको अभाव नहोस् भन्ने उद्देश्यसहित सरकारले मल आपूर्तिमा विशेष ध्यान दिएको बताएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले देशभर तत्कालका लागि २८ हजार ८२४ मेट्रिक टन मल मौज्दात रहेको जानकारी दिएका हुन् ।…

बारा ट्राफिक प्रहरीद्वारा दुई करोड राजस्व सङ्कलन

बारा – जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ, बाराले आर्थिक वर्ष २०८१/८२ मा सवारीसाधनका चालकलाई दण्ड जरिवाना बापत रु दुई करोड

खोटाङको सापातेलमा चिहानबाट शव निकालेर अनुसन्धान गर्दै प्रहरी

खोटाङ – दिप्रुङ चुइचुम्मा गाउँपालिका–३ छोरम्बुस्थित सापातेलमा स्थानीय गोविन्द बस्नेतका दुई छोराछोरी मृत भेटिएको घटनामा प्रहरीले अनुसन्धान सुरु गरेको छ

आर्यघाटमा जलिरहेको शवबाट हड्डी र मासुको भाग बिक्री, अघोरीहरूसँग मिलेमतोको आशंका

काठमाडौं– पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेका बेला जलिरहेको शवबाट हड्डी र मासु भागको डल्लो निकालेर बेचेको आरोपमा दुईजना पक्राउ परेका छन्

सफ्टवेयर कम्पनीको ‘सोर्स कोड’ चोरी गर्ने दुई जना पक्राउ

काठमाडौं- कम्प्युटर स्रोत सङ्केत (सोर्स कोड) चोरी गरेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं