Khabarhub

इरानी मिसाइलको जोखिम : यूएईले रोक्यो सबै उडान

खबरहब

दुबई – यूएईको रक्षा मन्त्रालयले इरानबाट आउन सक्ने मिसाइल खतरालाई ध्यानमा राख्दै आफ्नो हवाई क्षेत्र बन्द गरेको छ। रोयटर्सका अनुसार, इरानबाट आउने मिसाइल र ड्रोन खतरालाई यूएईको हवाई रक्षा प्रणालीले जवाफ दिइरहेको छ। रोयटर्सलाई उद्धृत[ ... ]

गगनले धक्का खाँदा जुर्मुराउँदै शेरबहादुर पक्ष

मीन विश्वकर्मा भन्छन् : अहिले कांग्रेसमा दुईजना सभापति छन्

काठमाडौं- गत भदौको जेन-जी आन्दोलनको एजेन्डलाई तत्कालीन सभापति शेरबहादुर देउवाले इन्कार गरिरहेपछि महामन्त्री गगनकुमार थापाले गत पुस २६ गतेदेखि काठमाडौंमा पार्टीको दोस्रो विशेष महाधिवेशन गराए । युवा पुस्ताको विद्रोहको स्वरअनुसार पार्टीलाई परिर्वतन गर्न देउवा पक्ष[ ... ]

रास्वपा नेताहरू बिरामी हुँदा सरकार गठन प्रक्रिया धकेलियो, चैत दोस्रो साता बालेन्द्र प्रधानमन्त्री

ज्ञानु घिमिरे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, महामन्त्री कविन्द्र बुर्लाकोटी र प्रवक्ता मनिष झा लगायत नेताहरू बिरामी परेपछि पार्टीको कार्यतालिका प्रभावित भएको छ । कार्यतालिका प्रभावित भएपछि सरकार गठनको प्रक्रिया एक साता धकेलिने भएको हो[ ... ]

यी हुन् ६ वटा दलका ११० जना समानुपातिक सांसद

खबरहब

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न ६ वटा दलबाट निर्वाचित ११० जना समानुपातिक सांसदहरूको सूची सार्वजनिक गरेको छ।

पिउनै नहुने ‘एक्सट्रिम इनर्जी ड्रिंक’ : डा. यादव भन्छन्, ‘बच्चाहरूमा गम्भीर समस्या ल्याउन सक्छ’

खबरहब

काठमाडौं– पछिल्लो समय बजारमा ‘इनर्जी ड्रिंक’को नाममा विभिन्न किसिमका पेय पदार्थको बिक्री बढ्दै गएको छ । आकर्षक प्याकेजिङ, आकर्षक विज्ञापन र मिठो स्वादका कारण धेरैले त्यस्ता पेय पदार्थलाई मन पराएर पिउने गरेका छन् । ती[ ... ]

शंकर पोखरेलको दुई दलीय विचारले खायो हावा !

काठमाडौं– संसदीय राजनीतिमा सधैँ असफल मानिएका नेकपा (एमाले) का महासचिव शंकर पोखरेल पछिल्लो समय उनैले सुरुवात गरेको बहसमा समेत पछारिएका छन् । महासचिव पोखरेलले आफ्नो र आफ्नो पार्टीको अनुकूलताको भविष्यको पक्षमा अघि बढाएको दुई दलीय[ ... ]

अष्ट्रेलियामा इन्धनको हाहाकार : अनावश्यक सञ्चय नगर्न सरकारको अपील

काठमाडौँ – अष्ट्रेलिया सरकारले इन्धन अभाव चुलिएपछि आफ्नो आपतकालीन इन्धन भण्डारबाट पेट्रोल र डिजेल बजारमा पठाउन थालेको छ । यो निर्णयसँगै कुल ७६ करोड २० लाख (७६२ मिलियन) लिटर पेट्रोल र डिजेलको अतिरिक्त आपूर्ति उपभोक्तासम्म पुग्न थालेको छ। पछिल्लो हप्ता विश्वभर जस्तै अष्ट्रेलियामा पनि इन्धनको…

६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी पक्राउ

काठमाडौं– ६ वर्ष कैद र २२ करोड भन्दा बढी जरिवाना तोकिएको फरार प्रतिवादी नेपाल शेयर मार्केट्स एण्ड फाइनान्स लिमिटेडका तत्कालीन कार्यकारी अध्यक्ष

नवलपरासी कारागारका १८० कैदी अझै फरार

बर्दघाट सुस्ता पश्चिम-  ‘जेन-जी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन्

क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाट तथा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाट तथा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ