Khabarhub

पोखराविरुद्ध विराटनगरका मार्टिन र लोकेशले बनाए अर्धशतक

खबरहब

काठमाडौं- नेपाल प्रिमियर लिगअन्तर्गत पोखरा एभेन्जर्सविरुद्धको जारी खेलमा विराटनगर किङ्सका ब्याटर मार्टिन गुप्टिल र लोकेश बमले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको विराटनगरका ब्याटर मार्टिनले २८ बलमा अर्धशतक[ ... ]

तस्बिरमा हेर्नुहोस्, पोखरा र विराटनगरको प्रतिस्पर्धा 

खबरहब

काठमाडौं- नेपाल प्रीमियर लिग (एनपीएल) सिजन–२ को दोस्रो दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा भइरहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा पोखरा एभेन्जर्सविरुद्ध विराटनगर किङ्ग्सले पहिला ब्याटिङ गर्ने भएको छ ।[ ... ]

जेन–जी आन्दोलनले छोडेका यक्ष प्रश्न

जसको जे स्वार्थ जोडियो, उनीहरुले आफ्नो स्वार्थपूर्तिका लागि विध्वंशात्मक अपराध गरे । एमालेका उम्मेदवार जो हारेका थिए, उनले गगन थापाको घर जलाएको भन्ने स्वयं गगनको गुनासो छ । विद्या भण्डारीको घर केपी ओलीका रक्षक एमालेले[ ... ]

विशेष महाधिवेशनका लागि दबाब बढाउन जुटे शेखर, गगन र विश्वप्रकाश

खबरहब

काठमाडौं- पन्ध्रौँ अर्थात् नियमित महाधिवेशन फागुन २१ अघि नहुने भएपछि नेपाली कांग्रेसको संस्थापन इतर पक्षले विशेष महाधिवेशनका लागि मोर्चाबन्दी तयारी गरेको छ। सिंगापुरबाट उपचार गरेर फर्किएका सभापति शेरबहादुर देउवासमेत फागुन २१ अघि नै नियमित महाधिवेशन[ ... ]

चितवनका सैफ जैबले ब्याटिङ उकास्दा कर्णाली ४ विकेटले पराजित

खबरहब

काठमाडौं – नेपाली प्रिमियर लिग अन्तर्गत मंगलबारको खेलमा कर्णाली याक्सविरुद्ध शैफ जैबले ब्याटिङ उकास्दा चितवन राइनोज ४ विकेटले विजयी भएको छ । कीर्तिपुर मैदानमा टस जितेर कर्णालीले बनाएको १७६ रनको लक्ष्य पछ्याउँदै ब्याटिङमा उत्रिएको चितवनले[ ... ]

६ वटा एशोसिएसनले मागे नेपाल स्वास्थ्य व्यवसायी परिषदमा प्रतिनिधित्व 

काठमाडौं– विभिन्न ६ वटा एशोसिएसनहरुले नेपाल स्वास्थ्य व्यवसायी परिषदमा आफ्नो पनि प्रतिनिधित्व हुनुपर्ने माग गरेका छन् । स्वास्थ्य तथा जनसंख्ष्या मन्त्री डा. सुधा शर्मालाई संयुक्त ज्ञापन पत्र बुझाउदै नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एशोसिएसन, नेपाल जनस्वास्थ्य संघ, मेडिकल ल्याब्रेटरी एशोसिएसन अफ नेपाल, नेपाल फिजियोथेरापी एशोसिएसन, नेपाल…

जेनजी प्रदर्शनका क्रममा तोडफोडमा संलग्न थप पाँच पक्राउ

काभ्रे– जेनजी प्रदर्शनका क्रममा जिल्लाका विभिन्न संरचनामा आगजनी, तोडफोड र लुटपाटमा संलग्न थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जिउ मास्ने बेच्ने र सुन भन्सार चोरी पैठारी मुद्दाका फरार कैदीलाई पक्राउ गरेको छ

भक्तपुरस्थित निवासबाटै मध्यरातमा पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- आगामी मंसिर ७ गते देश नै ठप्प पार्ने गरी आन्दोलनको चेतावनी दिइरहेका मेडिकल व्यवसायी एवम् राजावादी अभियन्ता दुर्गा प्रसाईं

सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौं – जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय