Khabarhub

शेखर र पूर्णबहादुर गगनसँग नजिकिँदा बढ्यो देउवाको चुनौती

केही दिनभित्रै संस्थापनतिर जोडिने दाबी

ज्ञानु घिमिरे

काठमाडौं- तत्कालीन सभापति शेरबहादुर देउवाका विश्वासपात्रमध्ये एक पूर्णबहादुर खड्का पछिल्लो समय नेपाली कांग्रेसका सभापति गगन थापासँग नजिकिएका छन्। गत साउन २९ देखि ३१ सम्म भएको देउवा पक्षको राष्ट्रिय भेलाले त्यस कुराको संकेत गरेको थियो ।[ ... ]

बाढीमा आफन्त हराएकाहरू भन्छन्- गृहमन्त्रीज्यू, अक्सिजन बोक्ने हामी छौँ, तपाईं स्टन्ट रोकेर काम गर्नुस्

खबरहब

काठमाडौं- त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य प्रभावकारी रुपमा अघि बढाउन माग गर्दै पीडित परिवारले काठमाडौंमा प्रदर्शन गरेका छन् । चाँडोभन्दा चाँडो अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजना स्थलमा उद्धार कार्य अघि बढाउन माग गर्दै[ ... ]

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति राष्ट्रपति पौडेलले गराए अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण

खबरहब

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रको स्थलगगत अवलोकनपछि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्दै पीडितहरूको उद्धार, राहत र पुनर्निर्माणमा उच्च प्राथमिकताका साथ जुट्न आह्वान गरेका छन् । जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमप्रति[ ... ]

साढे ३ सय क्षतविक्षत शव पहिचानमा खटिइन् निडर प्रकृति (तस्बिरहरू)

काठमाडौं- चितवनको टन्टलापुर गर्मी । बाढीमा परेकाको शव गन्हाउन थालेका थिए । घाइतेको उपचार गर्ने तयारी गरिरहेको अस्पतालमा एकपछि अर्को शव आउन थालेको थियो । शव देखेर भरतपुर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आत्तिन थालिसकेका थिए । घाइतेको उपचार गर्न तयार अस्पताल शव व्यवस्थापनमा जुट्नुपर्ने भयो…

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–८ रातोपुलस्थित सफिक मासु

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साइबर

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार पर्साका एक प्रतिवादी अखिलेश साह तेलीलाइ पक्राउ गरेको छ

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको आरोपमा एकजना पक्राउ परेका छन्। मधेशवासी समुदायप्रित आपत्तिजनक अभिव्यक्ति लेखेर