Khabarhub | Page 7269 of 13246 | Nepal's Trusted News Source Khabarhub

बगरमा जीवन

माझीका पाँच पुस्ताले भोगेको श्रीलङ्का टप्पु !

चतरा (सुनसरी) - रङ्गे माझी रामेछापदेखि कमला नदी हुँदै कोशी नदी किनारसम्म आइपुगे । डुङ्गा खियाउँदै, माछा मार्दै एक सय वर्षअघि उनी सहज जीविका खोज्दै यहाँ आइपुगेका थिए । उनै रङ्गे माझीका पाँचौं पुस्ता अहिले[ ... ]

सभामुखसँग कांग्रेसको माग- रास्वपा सांसदहरूलाई संसद्‍बाट निष्काशन गरौँ

खबरहब

काठमाडौं- प्रमुख सत्तारुढ नेपाली कांग्रेसले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै विरोधमा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूलाई संसद् बैठकबाट निष्काशन गर्न माग गरेका छन् । मंगलबार दिउँसो २ बजे बसेको प्रतिनिधिसभाको बैठकमा[ ... ]

ढुङ्गा लागेर घाइते प्रहरी जवानको उपचारका क्रममा मृत्यु

खलङ्गा– दार्चुलाको महाकाली नगरपालिका– ६ मा ढुङ्गा लागेर गम्भीर घाइते प्रहरी जवान दीपेन्द्र पालको उपचारका क्रममा मृत्यु भएको छ । आज बिहान ‘निसिलको थागिल’ भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकामा लागेपछि पाल गम्भीर घाइते भएका थिए ।  स्थानीयले तत्काल उद्धार गरी…

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ 

काठमाडौं– बेरोजगार युवायुवतीहरूलाई आकर्षक तलबको प्रलोभनमा पारी रोजगारीका लागि विभिन्न देशहरूमा लैजाने भन्दै लामो समयसम्म झुक्याएर नपठाएको आरोपमा दुई जना पक्राउ

अवैध लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ

झापा– मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २१ ग्राम ९ सय ४० मिलिग्रामसहित कन्काई नगरपालिका-४ सुरूङगा बस्ने

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

सप्तरी– सवारी ज्यान मुद्दाका फरार प्रतिवादी शम्भुनाथ नगरपालिका-१२ बस्ने गंगाराम साहलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत सप्तरी राजविराजबाट उक्त

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

सुर्खेत– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका-१५ रतुगाउँ बस्ने २४ वर्षीय गणेश वलीलाई प्रहरीले पक्राउ गरेको छ । गणेशले ती