Khabarhub | Page 762 of 11794 | Nepal's Trusted News Source Khabarhub

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

खबरहब

धनुषा– उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका[ ... ]

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द : कसरी हुन्छ काम ?

खबरहब

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) शुक्रबारदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि शुक्रबारबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम[ ... ]

उपनिर्वाचनमा कांग्रेस-एमाले एकापसमा भिड्ने, गठबन्धन नगर्ने

यस्तो छ रिक्त ४४ स्थानको शक्ति सन्तुलन

ज्ञानु घिमिरे

काठमाडौं– विभिन्न कारणले जनप्रतिनिधि रिक्त ४४ क्षेत्रमा स्थानीय तहमा आगामी मंसिर १६ गते उपनिर्वाचन गर्ने भएको छ । उपनिर्वाचनका लागि दलहरूले तयारी थालिसकेका छन् । अहिले सरकारमा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन छ ।[ ... ]

सञ्‍जालबाट ज्यान मार्न उक्साउनेविरुद्ध कारबाही थाल्दै प्रहरी

सीता न्यौपाने

काठमाडौं– गत कात्तिक १४ गते दशरथ रङ्गशालामा साफ महिला च्याम्पियनसिपको फाइनल खेल हुँदै गर्दा सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । आफूलाई भ्लगर बताउने रतन कार्कीले जापानबाट भिडियोमार्फत ‘हत्या गर्ने राम्रो मौका’ भन्दै आह्वान गरिरहेका[ ... ]

लाङ्टाङमा हराएका विदेशी पर्यटक मृत भेटिए

रसुवा– लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नं बिसी ८९१५०२८ का ३४ वर्षीय स्लोभाकियाका अन्ड्रेज हुसुर्कालाई तेस्रोपटकको हवाई खोज उद्धारबाट फेलापरेको हो । समुद्र सतहबाट…

सुदूरपश्चिममा तीन सय ९७ जुवाडे पक्राउ

सुदूरपश्चिम – चाडपर्व लक्षित सुरक्षा योजना कार्यान्वयनका क्रममा सुदूरपश्चिम प्रदेशमा पछिल्लो ५० दिनमा तीन सय ९७ जुवाडेलाई पक्राउ गरिएको छ

‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कुवेतबाट पक्राउ

काठमाडौं – मानव बेचबिखन तथा ओसारपसार मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी धनुषा जनकनन्दिनी गाउँपालिका–४ का दिलीप राउत

कात्तिक कृष्ण औँसीः महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती

काठमाडौं – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती बिहीबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

मुद्दा जिताउने भन्दै एक करोड २८ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं – काठमाडौं –निजगढ द्रुत मार्ग (फाष्टट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा