Khabarhub | Page 7960 of 13904 | Nepal's Trusted News Source Khabarhub

सुशीला कार्की भन्छिन्- मोदीजीको कार्यशैलीबाट प्रभावित छु, भारतसँग मेरो आत्मीय सम्बन्ध छ

खबरहब

काठमाडौँ- नेपाली सेनको जोडबल र पहलमा नयाँ सरकार गठन पहल भइरहेका बेला पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले अन्तरिम सरकारको नेतृत्व लिने तयारी गरेकी छन् । त्यसकै लागि बुधबार र बिहीबार जंगीअड्डामा वार्ता चलेको छ। यसबीचमा पूर्वप्रधानन्यायाधीश कार्की[ ... ]

जलिसकेको देउवाको घरमा सर्वसाधारण, केही भेटाउने आशमा खरानी पन्छाउँदै (तस्बिरहरू)

खबरहब

काठमाडौं- जेन-जी आन्दोलनमा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाको घरमा सर्वसाधारणको भीड लागेको छ ।  घरमा महत्त्वपूर्ण समान भेटिने आशमा उनीहरूले खरानी पन्छाउँदै खोज्ने काम गरी रहेको देख्न सकिन्छ । सामान्य[ ... ]

जेन-जीको बलमा सत्ताबाट बाहिरिएको एमालेले भन्यो : तोडफोड, आगजनी र हिंसाले मुलुक दशकौँ पछाडि धकेलियो

खबरहब

काठमाडौँ- सोमबार र मंगलबार भएको जेन-जीको विध्वंशात्मक आन्दोलनपछि सत्ताबाट बिमखु भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पछिल्ला राजनीतिक घटनाक्रमबारे औपचारिक धारणा सार्वजनिक गरेको छ। केन्द्रीय सचिवालयको तर्फबाट महासचिव शंकर पोखरेलले बिहीबार वक्तव्य जारी गर्दै पछिल्ला[ ... ]

जंगीअड्डा अगाडि जेन-जीको नाराबाजी, माइकिङ गर्दै सेना (तस्बिरहरू)

खबरहब

काठमाडौँ- सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने रस्साकस्सी चलिरहेका बेला नेपाली सैनिकको मुख्यालय जंगी अड्डा क्षेत्रमा जेन-जी र सञ्चारकर्मीको ठूलो भिड लागेको छ। सेनाको मुख्य गेटबाहिर सयौँ जेन-जी तथा नेपाली र भारतीय सञ्चारमाध्यमका पत्रकार जम्मा[ ... ]

सैन्य सुरक्षासहित सुशीला कार्की र दुर्गा प्रसाईं जंगी अड्डामा, गेटबाहिर जेन-जीको ठूलो भिड

खबरहब

काठमाडौँ- पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई सेनाको टोलीले विशेष सुरक्षासहित जंगी अड्डा भद्रकाली पुर्‍याएको छ । अर्कातिर विवादित राजावादी दुर्गा प्रसाईं पनि सैनिक  सुरक्षासहित जंगी अड्डामा पुगेका छन् । अहिले उनीहरू जंगीअड्डामा पसेपछि गेटबाहिर जेन-जी र[ ... ]

सामाजिक सञ्जालमा राष्ट्रपति पौडेलको खोजी

काठमाडौं - वरिष्ठ पत्रकार किशोर नेपालले सुरक्षा प्रमुखको बैठकमा भएको छलफलको सूचना चुहाएसँगै सामाजिक सञ्जालमा राष्ट्रपति रामचन्द्र पौडेलको खोजी सुरू भएको छ। उनले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा बैठकमा नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले[ ... ]

अन्तरिम सरकारको नेतृत्व दिने भए तयार छु : महावीर पुन 

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले आफूलाई अन्तरिम सरकारको नेतृत्व दिएमा तयार रहेको बताएका छन्।  पाँचथरको फिदिममा पुगेर पुनले आफूलाई नेतृत्व दिए अन्तरिम सरकारको नेतृत्व गरेर संविधान संशोधनसम्म पुग्ने बताएका हुन् ।  उनले काम चलाउँ सरकारमा अरु पद लिएर जाँदा कामै नभएको समेत उल्लेख गरेका…

नेपाली जेलबाट भागेर भारत छिरिसकेका ७ कैदी समातिए, विभिन्न स्थानबाट ९४ थान हतियार बरामद

काठमाडौं – नेपाली सेनाले देशभरको पछिल्ला घटनाक्रमबारे सुरक्षा अपडेट सार्वजनिक गरेको छ। सेनाले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार सप्तरीको राजविराजस्थित

स-साना समूहमा सामान किन्न जानुस्‌ : सेना

काठमाडौँ – नेपाली सेनाले दैनिक उपभोग्य वस्तु किनमेल गर्न स-सानो समूहमा मात्रै जान आग्रह गरेको छ । बिहीबार मध्याह्न मोबाइल

नख्खुबाट रवि निस्किएसँगै विभिन्न जेलबाट भागेका १६७ जना कैदी समातिए

काठमाडौँ- देशका विभिन्न कारागारबाट भागेका डेढ सय कैदी सिन्धुलीबाट पक्राउ परेका छन् । काठमाडौँका नख्खु र सुन्धारा कारागारसहित विभिन्न जिल्लाबाट

बारामा शान्ति सुरक्षा र विपद्‌ व्यवस्थापन बाहेक सबै सेवा बन्द

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय बाराले शान्ति सुरक्षा र विपद्‌ व्यवस्थापन बाहेकका सबै सेवा भदौ २७ (भोलि) सम्म बन्द रहने