Khabarhub | Page 8378 of 13460 | Nepal's Trusted News Source Khabarhub

पुटिनले मलाई मूर्ख बनाउन सक्दैनन् : राष्ट्रपति ट्रम्प

चर्चामा बीबीसीले लिएको ट्रम्पको अन्तरवार्ता

खबरहब

श्रीलङ्काविरुद्ध नेपाल ७-० ले विजयी

खबरहब

काठमाडौं - नेपाली टोलीकी फरवार्ड मीना देउवाको ह्याट्रिकमा नेपालले दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यु-२० महिला च्याम्पियनसिपको आफ्नो तेस्रो खेलमा श्रीलङ्काविरुद्ध सानदार जित निकालेको छ। बङ्गलादेशको राजधानी ढाकास्थित बसुन्धरा किङ्स एरेनामा मंगलबार राति सम्पन्न खेलमा[ ... ]

घुसकाण्डमा गुप्ता कामरेडको बहिर्गमन, राजीनामाको सूचीमा मन्त्रीको लामै लर्को

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले चौथोपल्ट प्रधानमन्त्रीको पद तथा गोपनियताको सपथ लिएको ठीक एक वर्ष पुगेकै दिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ता पर्सा क्षेत्र नम्बर ३[ ... ]

एमालेको ‘नोटिस’ ढकालको कि च्यासलको ?

विद्या भण्डारीको पक्षमा लाग्ने नेतालाई ‘नोटिसमा राखिएको’ भनेपछि एमालेमा हंगामा

काठमाडौं– ‘कसरी नेतृत्वलाई अप्ठ्यारो पार्न सकिन्छ भनेर बोल्ने नेताहरूबारे विचार गरिन्छ, नोटिस गरिएको छ’, स्थायी कमिटी सदस्य भानुभक्त ढकालको यो अभिव्यक्तिका कारण एमाले वृत्त यतिबेला तरंगित छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा फर्किने कुराले ध्रुवीकृत[ ... ]

जन्मोत्सव मनाउने क्रममा विवादमा यामल

काठमाडौं - आफ्नो १८ औं जन्म दिन मनाउने क्रममा होचा व्यक्तिलाई अनावश्यक रूपमा बोलाएर मनोरञ्जन गरेको आरोपमा स्टार फुटबलर लामिन यामलमाथि अनुसन्धान हुने भएको छ। बार्सिलोनाबाट ५० किलोमिटर ओलिभेलामा भाडामा बसेका यामलले मनोरञ्जनका लागि धेरै मानिस बोलाएका थिए। युट्युबर लगायत व्यक्ति उनको निमन्त्रणमा आएका थिए।…

बाजुरामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दा बढ्दै

धनगढी– बाजुरा जिल्ला अदालतमा यो वर्ष मुद्दा दर्ताको संख्यामा वृद्धि भएको छ । गए आर्थिक वर्षको तुलनामा यो वर्ष मुद्दा बढी

नक्कली रुपैयाँ र लागूऔषध कारोबार गर्ने मिडिया सञ्चालकसहित पाँच जना पक्राउ

सुर्खेत– नक्कली रुपैयाँ र लागूऔषध कारोबार गर्ने मिडिया सञ्चालकसहित पाँच जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नक्कली रुपैयाँको

सीआईबीले थाल्यो अनुसन्धान, पाँचजनालाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडियो

काठमाडौं– काठमाडौंको बबरमहलस्थित होप फर्टिलिटी एण्ड डाइग्नोस्टिक प्राइभेट लिमिटेडले १८ वर्षमुनिका दुई किशोरीको डिम्ब बिक्री गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय

काठमाडौं, धादिङ र सिराहाबाट लागूऔषधसहित चार जना पक्राउ

काठमाडौं- प्रहरीले लागूऔषध खैरोहिरोइनसहित काठमाडौं, धादिङ र सिराहाबाट चार जनालाई पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट १ ग्राम खैरो