Khabarhub | Page 8378 of 13465 | Nepal's Trusted News Source Khabarhub

बालेनसँग नगरसभा सदस्यको आक्रोश- तपाईं बोलेर मात्रै बस्ने कि काम पनि गर्ने ?

खबरहब

काठमाडौं- काठमाडौं महानगरपालिकाको १७औँ नगरसभामा नगरसभा सदस्य सन्तोष ढुंगेलले मेयर बालेन्द्र साहको नेतृत्वप्रति आक्रोश व्यक्त गरेका छन्।उनले शालिक निर्माणदेखि शिक्षा नीति र गरिब नगरवासीको आवास अधिकारसम्मका विषयमा गम्भीर प्रश्न उठाउँदै महानगरको कार्यशैलीलाई कटाक्ष गरे। ढुंगेलले[ ... ]

जसपा नेपालले फिर्ता लियो सरकारको समर्थन

खबरहब

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारको समर्थन फिर्ता लिएको छ। ओली नेतृत्वको सरकारमा सहभागी नभए पनि सात दलीय गठबन्धनको सदस्य रहेको जसपा नेपालको बुधबार बसेको संसदीय दलको[ ... ]

भौतिक पूर्वाधारमन्त्रीको दाबी- महानगरका सडकमा खाल्डा हाेलान्, सडक विभागका बाटामा छैनन्

खबरहब

काठमाडौं– सडक विभागले बनाएको बाटोमा खाल्डाखुल्डी नभएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दाबी गरेका छन् । उनले विभागले बनाएको बाटोमा खाल्डाखुल्डी कतै भेटिए जानकारी दिन अनुरोध गरेका छन् ।   सडक विभाग आफ्नो मन्त्रालयअन्तर्गत[ ... ]

अत्यावश्यकबाहेक अन्य बिदा नबस्न कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले अत्यावश्यक वाहेक अन्य बिदामा नबस्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।  बुधबार मुख्यमन्त्रि तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा सुदूरपश्चिम प्रदेश लगानी तथा विकास सम्मेलन २०८२, नीति तथा कानुन अध्ययन तथा सिफारिस उपसमितिले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले सो निर्देशन दिएका…

ज्यान मार्ने उद्योगमा छ वर्षदेखि फरार आरोपी पक्राउ

काठमाडौं– ललितपुर प्रहरीले मोरङ जिल्ला पथ्री बस्ने दीपक लिम्बूलाई कर्तव्य गरी फरार रहेका शनिश्चरे नगरपालिका–१० का दोर्जे भन्ने मेन दोर्जे

बाजुरामा सम्बन्ध विच्छेद र जबरजस्ती करणीका मुद्दा बढ्दै

धनगढी– बाजुरा जिल्ला अदालतमा यो वर्ष मुद्दा दर्ताको संख्यामा वृद्धि भएको छ । गए आर्थिक वर्षको तुलनामा यो वर्ष मुद्दा बढी

नक्कली रुपैयाँ र लागूऔषध कारोबार गर्ने मिडिया सञ्चालकसहित पाँच जना पक्राउ

सुर्खेत– नक्कली रुपैयाँ र लागूऔषध कारोबार गर्ने मिडिया सञ्चालकसहित पाँच जनालाई सुर्खेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नक्कली रुपैयाँको

सीआईबीले थाल्यो अनुसन्धान, पाँचजनालाई नियन्त्रणमा लिएर सोधपुछपछि छाडियो

काठमाडौं– काठमाडौंको बबरमहलस्थित होप फर्टिलिटी एण्ड डाइग्नोस्टिक प्राइभेट लिमिटेडले १८ वर्षमुनिका दुई किशोरीको डिम्ब बिक्री गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय