Khabarhub

गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै

खबरहब

काठमाडौं– नेपाली कांग्रेशका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गते पार्टीको विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका छन् । बहुमत महाधिवेशन प्रतिनिधिको आह्वानमा उनीहरूले विशेष महाधिवेशन गर्ने तयारी अघि बढाएका[ ... ]

रास्वपासँग राजनीतिक सहमति गर्ने पक्षमा जेन-जी फ्रन्ट र काउन्सिल, अलायन्स भने सडकतिर

'रास्वपा साउनको भेल हो, हामी सडकमै बस्छौँ'

ज्ञानु घिमिरे

काठमाडौं- सोमबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच एकीकरण भयो । एकीकरण भएपछि पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी र चुनाव चिन्ह सोही[ ... ]

सेतो मच्छिन्द्रनाथको मूर्तिमा रंगरोगन गरिँदै (तस्बिरहरू)

खबरहब

काठमाडौं- आइतबार सम्पन्न पवित्र स्नानपछि सेतो मच्छिन्द्रनाथ (अवलोकितेश्वर/करुणामय) को मूर्तिमा रंगरोगनको कार्य जनबहाःमा भइरहेको छ । उक्त कार्य सम्पन्न भएपछि विधिपूर्वक होम गरी सेतो मच्छिन्द्रनाथलाई आफ्नै मन्दिरमा विराजमान गराइनेछ ।  यसपछि केही महिनाभित्र सेतो मच्छिन्द्रनाथको[ ... ]

डा. बाबुराम भुल बने नेपाल विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति

काठमाडौं– डा. बाबुराम भुल नेपाल विश्वविद्यालयबाट पहिलो विद्यावारिधि गर्ने व्यक्ति बनेका छन् । डा. भुललाई विश्वविद्यालयले पुस १६ गते विद्यावारिधीको प्रमाणपत्र प्रदान गरेको हो । सो विश्वविद्यालयको व्यवस्थापन तथा कानु संकाय अन्तर्गत डा. बाबुराम भुललाई डक्टर अफ फिलोसपी इन डेभलपमेन्ट म्यानेजमेन्ट विषयमा विद्यावारिधि प्रदान गरिएको…

भरुवा बन्दुकसहित पाँच जना पक्राउ

सुर्खेत– जाजरकोट प्रहरीले भरुवा बन्दुकसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुधीकुमार खड्काका अनुसार पुस

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको निधन भएको छ। बुधबार बिहान

घुसकाण्डमा मुछिएका पूर्वमन्त्री गुप्तालाई थुनामा पठाउने आदेश 

काठमाडौं– विशेष अदालतले घुस रिसवतसम्बन्धी मुद्दामा पूर्वभूमिसुधार मन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।  अदालतले तत्काल प्राप्त

बिल बीजकबिनाका करिब १५ लाख बराबरका मोबाइल पार्ट्स बरामद

काठमाडौं– बिल बीजकबिनाका करिब १५ लाख रुपैयाँ बराबरका मोबाइलका पार्ट्स प्रहरीले बरामद गरेको छ । धनगढीबाट काठमाडौं आउँदै गरेको ना