Khabarhub

सिन्धुलीमा बैंक लुटपाट : कर्मचारीलाई बाँधेर गार्डको हात काटियो, स्थानीयले भेटे बोरामा पैसा

खबरहब

काठमाडौं – सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटिएको छ। लुटेरा समूहले सुरक्षा गार्ड रुद्र कार्कीको हात काटेर लुटपाट मच्चाएका हुन्। कर्मचारीलाई बाँधेर लुटेराले गार्डमाथि आक्रमण गर्दै लुटपाट मच्चाएको सिन्धुली प्रहरीले जनाएको छ। प्रहरीका अनुसार[ ... ]

निर्वाचन ५० दिन बाँकीः १७५ समानुपातिक उम्मेदवारले फिर्ता लिए नाम

कुन पार्टीबाट कति जनाले लिए नाम फिर्ता ?

खबरहब

बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज

खबरहब

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी मनोनयन बुधबार हुँदैछ । मंगलबार स्थगित भएको उम्मेदवारी मनोनयन बुधबार बिहान ८ देखि ९ बजेसम्मको लागि तोकिएको निर्वाचन समिति संयोजक सीताराम केसीले जानकारी दिए । बन्दसत्रबाट गठन गरिएको[ ... ]

विशेष महाधिवेशन पक्षधरको अडान : देउवाले नेतृत्व नछाडेसम्म सहमति हुँदैन

सुवास पोखरेल भन्छन् : अब उहाँले आराम गरेर किताब लेख्ने हो

खबरहब

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

कुरा नमिले अगाडि बढ्ने विशेष महाधिवेशन पक्षको तयारी

ज्ञानु घिमिरे

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा भने महाराजगञ्जस्थित निवासबाट नेतृत्व नछोड्ने सन्देश दिँदै बसेका छन् । आफ्नो पक्षबाट वार्तामा सहभागी नेताहरूलाई नेतृत्वबारे कुनै निर्णय नगर्न दबाब दिँदै देउवाले महाराजगन्जमा अड्डी कसेका[ ... ]

यो विद्रोह हो : गगन थापा

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम मात्रै नभइ विद्रोह भएको बताएका छन् । राजधानीको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्र समापन समारोहमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन् । ‘यो एउटा नियमित[ ... ]

गगन-विश्वको प्रतिवेदन पारित

खबरहब

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गरेको छ। उनीहरूले हिजो पेश गरेको प्रतिवेदन हलले आज पारित गरेको हो । महामन्त्री थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने[ ... ]

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

महाधिवेशनको निर्णयले आयोग र अदालतबाट मान्यता पाउँछ

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको छ। सभापति शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश समूहबीचको टकरावले कांग्रेस फुटनजिक पुगेको छ। मंगलबार दुई चरणमा[ ... ]

कांग्रेसको दोस्रो पुस्ता जुर्मुराउँदा एमालेमा हलचल !

सीता न्यौपाने

काठमाडौं- पार्टीको दोस्रो विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले कांग्रेस लास र दासहरुको नभई ‘जिउँदो मानिसहरुको पार्टी’ भएको अभिव्यक्ति दिएका थिए । साथै, उनले फरक मत राखेकै कारण नेतृत्वले आफूहरुमाथि ढुंगा हानिरहे[ ... ]

काठमाडौंका कुनकुन स्थानमा आज बिजुली कटौती हुन्छ ?

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती हुने जनाएको छ ।प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका विभिन्न तीन वटा फिडरमा विद्युत् कटौती हुने जनाएको हो । प्राधिकरणका अनुसार गणेशस्थान फिडर, भङ्गाल फिडर र शिवपुरी फिडर मातहतका क्षेत्रमा बिजुली कटौती हुने…

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात चिनियाँ नागरिक पक्राउ परेका छन् । गैरकानुनी रूपमा अन्तरराष्ट्रिय आगमन

सिन्धुलीकी टङ्कमायाको हत्यामा संलग्न रहेको अरोपमा दुई जना पक्राउ

सिन्धुली – जिल्लाको तिनपाटन गाउँपालिका–३ कोल्वोटेकी ५३ वर्षीया टङ्कमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ ।

मेलुङका वडाअध्यक्ष, सचिव र कार्यालय सहयोगीविरुद्ध भ्रष्टाचार मुद्दा 

दोलखा– जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर-१ वडा अध्यक्ष तथा सचिव र कार्यालय सहयोगीविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

कर्तव्य ज्यान मुद्दाका फरार कैदी पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा १८ वर्ष कैद सजाय भुक्तान गरिरहेका फरार कैदी बसन्त (गुन्ज) बहादुर श्रेष्ठ पक्राउ परेका छन् ।