Khabarhub | Page 88 of 11859 | Nepal's Trusted News Source Khabarhub

चिया निर्यात ६९ प्रतिशतले बढ्यो

खबरहब

झापा - मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ। कार्यालयको तथ्याङ्कअनुसार चार महिना ९साउन–कात्तिक० मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको[ ... ]

विचार

नेपाल-भारत सम्बन्ध : ५ प्राथमिकता

भारतमा म राजदूतका रुपमा दुई वर्ष चार महिना बसें । नेपाल र भारतबीच उच्चस्तरीय भ्रमणहरु हुन्छन् । परराष्ट्र सचिवस्तरीय भ्रमणलाई पनि उच्चस्तरीय नै भन्नुपर्‍यो । योसमेत गर्दा मेरो कार्यकालमा ८ वटा भिजिट भए । भारतसँग[ ... ]

देउवा बालुवाटार हिँड्नुअघि बूढानीलकण्ठ पुगेका थिए गृहमन्त्री

खबरहब

काठमाडौं- सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता हुनुअघि गृहमन्त्री रमेश लेखक बूढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सोमबार साँझ ६ बजेका लागि भेटवार्ता तय भइसकेपछि गृहमन्त्री लेखक[ ... ]

माओवादी पदाधिकारी बैठक आज बस्दै

काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । यसअघि सोमबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण स्थगित गरि आजका लागि सारिएको हो । बैठक अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वरस्थित पेरिसडाँडामा बस्नेछ । बैठकमा स्थानीय तह…

नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ

काठमाडौं – नक्कली फेसबुक आइडिको प्रयोग गरी रु २७ लाख बढी ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध मुद्दा दायर गरेको छ