Khabarhub | Page 885 of 14002 | Nepal's Trusted News Source Khabarhub

नेपाल र वेस्ट इन्डिजको ऐतिहासिक टी-२० सिरिज : पहिलो भिडन्त शनिबार

खबरहब

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम र विश्व विजेता वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिजको पहिलो खेल शनिबार हुँदैछ । यो भिडन्त यूएई क्रिकेट मैदानमा हुनेछ । सोमबार मात्र यूएई पुगेको नेपाली टिम अहिले अभ्यासमा व्यस्त[ ... ]

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

खबरहब

चितवन - मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार पहिरो पूर्ण रुपमा हटाएपछि दुईतर्फी सडक खुलेको छ । विभागले जारी गरेको सूचनामा भनिएको छ, “मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोला[ ... ]

केही नेताहरूको राहदानी रोक्का गर्ने सरकारको तयारी

सञ्चारमन्त्री खरेलले भने- राज्यका निकायले छानबिन थालिसके

खबरहब

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी पुस्ताको आन्दोलनका क्रममा भएको ठूलो संख्याको मानवीय हताहतीलाई लिएर अन्तरिम सरकारले केही दलका नेताहरूलाई छानबिनमा तान्ने तयारी थालेको छ। खासगरी भदौ २३ गते पहिलो दिनको जेन-जी[ ... ]

दसैँमा सुनसान बन्दीपुर, आन्दोलनपछि घटे पर्यटक

दमौली– विगतका वर्षमा दसैँको अवसरमा बन्दीपुरमा पर्यटक भरिभराउ हुन्थ्यो । दैनिक एक हजारभन्दा बढी पर्यटकले बन्दीपुर गुल्जार हुन्थ्यो । गत भदौमा आन्दोलन हुनुअघिसम्म पनि बन्दीपुरका होटल तथा होमस्टेको अकुपेन्सी करिब शतप्रतिशतको हाराहारी पुगेको थियो । तर गत भदौ २३ र २४ गते भएको आन्दोलनपछि भने…

लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ

काभ्रेपलाञ्चोक – ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते

काठमाडौंबाट पेस्तोल बरामद

काठमाडौं– काठमाडौं महानगरपालिका-८ पशुपति क्षेत्रको राम मन्दिर जंगलबाट पेस्तोल २ थान र म्याग्जिन ३ थान बुधबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

मोरङ– विराटनगर महानगरपालिका-१४ जतुवा बस्ने ४५ वर्षीय राजेश रञ्जितकारको घरमा जुवातास खेलिरहेको अवस्थामा राजेशसमेत चार जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

चाडपर्व लक्षित सुरक्षा योजना : कर्णालीमा ड्रोनसहित तीन हजार ९०८ प्रहरी परिचालन

सुर्खेत– दशैँ, तिहार तथा छठपर्वमा हुनसक्ने सुरक्षा जोखिमलाई ध्यान दिँदै कर्णालीमा तीन हजार ९०८ जना प्रहरी परिचालन हुने भएका छन्