Khabarhub | Page 923 of 13212 | Nepal's Trusted News Source Khabarhub

छोरालाई सम्झिरहन कविता महोत्सव र विमल कृति पुरस्कार

सुनसरी– पूर्णबहादुर गुरुङ ब्रुनाईका सुल्तानको दरबारमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए । ब्रिटिश गोर्खा सैनिक सेवामा १५ वर्षे अवधि सकेर अवकाश पाएपछि उनी ब्रुनाईको गुर्खा रिजर्भ युनिट (जिआरयु) मा भर्ना भए । वि.सं २००० सालमा[ ... ]

रानीपोखरीमा यसरी गरियो उद्धार अभ्यास (तस्बिरहरू)

खबरहब

काठमाडौं- काठमाडौंको रानीपोखरीमा आयोजित जल प्रकोप खोज तथा कृत्रिम उद्धार अभ्यासको अन्तिम दिन सुरक्षा निकाय र साझेदार संस्थाहरूले अभ्यासमा भाग लिएका छन् ।  कार्यक्रममा काठमाडौं महानगरपालिका उपमेयर सुनिता डंगोल र महानगर प्रशासकीय अधिकृत सरोज गुरागाईँको[ ... ]

इजरायलतर्फ इरानले हान्यो एक सयभन्दा धेरै ड्रोन

खबरहब

काठमाडौं– इजरायलले आफ्नो भूमिलाई लक्षित गरी सञ्चालन गरेको आक्रमणको बदला लिन इरानले सयौँ ड्रोन प्रहार गरेको छ । इरानले इजरायलतर्फ एक सयभन्दा धेरै चालकरहित हवाइ उपकरण ड्रोन प्रहार गरेको हो । इरानले प्रहार गरेको ड्रोनको[ ... ]

दुर्गा प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा रिहा

खबरहब

काठमाडौं– काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनामा संलग्न रहेको भन्दै दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । पुर्पक्षका लागि जेल पठाइएकामा प्रसाईंसहित[ ... ]

निर्माण कार्यले अव्यवस्थित मखन इन्द्रचोक मार्ग (तस्बिरहरू) 

खबरहब

काठमाडौं– मखनदेखि इन्द्रचोकतर्फ जाने बाटोमा करिब दुई महिनाअघि ढुंगा छाप्ने तयारीस्वरूप निकालिएका ढुंगाहरू अहिले बल्ल छापिन थालिएका छन्।  ढिलोगरी सुरु गरिएको कामका कारण बाटोभरि बालुवा र रोडा फैलिएको छ, जसले गर्दा पैदल यात्रीहरूलाई हिँड्न असहज[ ... ]

कांग्रेसद्वारा अहमदावाद विमान दुर्घटनाप्रति दुःख व्यक्त

काठमाडौं– सत्ता साझेदार नेपाली कांग्रेसले भारतको अहमदावादमा भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । कांग्रेसले शुक्रबार विज्ञप्तिमार्फत् २४१ जनाको मृत्यु हुने गरी भएको विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेको हो ।  अहमदावादबाट लन्डनका लागि उडेको एयर इन्डियाको विमान बिहीबार दुर्घटनाग्रस्त हुँदा चालक दलका सदस्यसहित २४१ यात्रुको…

आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो दल्ने तीन जना पक्राउ

पर्सा– जिउँदै मानिसलाई इँट्टाभट्टामा हालेर मारेको प्रकरणका मुख्य दोषी नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई उन्मुक्ति दिने उच्च अदालतका न्यायाधीश

जङ्गी अड्डामा राष्ट्रिय साइबर सुरक्षा गोष्ठी

काठमाडौं – साइबर सुरक्षाका क्षेत्रमा आपसी ज्ञान, सीप र अनुभव आदानप्रदान गर्ने उद्देश्यका साथ नेपाली सेनाले ‘राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८२’

ज्यान मार्ने उद्योगका अभियुक्तलाई गोली चलाएर नियन्त्रण लिइयो

सुदूरपश्चिम– ज्यान मार्ने उद्योगमा पक्राउ परेका दुई अभियुक्त भाग्न खोजेपछि नियन्त्रणमा लिन कैलाली प्रहरीले आज गोली चलाउनुपरेको छ । जिल्ला

पोखराका सुन व्यापारीमाथि यौन दुर्व्यवहारको आरोपमा ब्ल्याकमेल गर्ने महिलासहित ३ पक्राउ

पोखरा– पोखरामा एक सुनचाँदी पसल सञ्चालकलाई यौन दुर्व्यवहारको झुटो आरोपमा फसाएर ५० लाख फिरौती माग्ने योजनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ