Khabarhub | Page 986 of 14123 | Nepal's Trusted News Source Khabarhub

अन्तरिम सरकारको रिपोर्ट कार्ड : एक महिनामा के गर्‍यो, के गरेन ?

मन्त्रिपरिषद् अपूरो, जेन-जीको एजेन्डा सम्बोधन हुन बाँकी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारले नियमनका नाममा सामाजिक सञ्जाल बन्द गरेपछि जेन–जी आन्दोलनको आँधी उठेको थियो । प्रत्यक्ष कार्यकारी प्रमुखसहितको व्यवस्था, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल खुलाउनुपर्ने माग राख्दै सुरु[ ... ]

अफगान-पाक युद्धविराम : असहजताबीच सर्वसाधारण घर फिर्दै

खबरहब

काठमाडौं- अफगानिस्तान र पाकिस्तानबीच भएको घातक झडपपछि बिहीबार युद्धविराम लागू भएको छ । झडपका क्रममा दुवैतर्फ दर्जनौँ सैनिक र सर्वसाधारणको ज्यान गएपछि बिहीबार युद्धविराम लागू भएको होे । पाकिस्तानसँग सीमा जोडिएको स्पिन बोल्दाक शहर अफगानिस्तानको[ ... ]

ओलीपछि नेपाललाई संकट : रामकुमारी र घनश्यासहित सात नेताले मागे राजीनामा

खबरहब

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीमा देखिएको विवाद झन् झन् बढ्दै गएको छ । अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरेपछि पार्टीका देखिएको किचलो उग्र रुप लिएको हो । बुधबार बसेको पार्टीको स्थायी[ ... ]

भारतबाहेक ११ देशबाट राजदूत फिर्ता बोलायो सरकारले

खबरहब

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले विभिन्न ११ देशमा रहेका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नियुक्त ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय भएको सञ्चार तथा[ ... ]

जेनजी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेमाथि अविलम्व कारबाहीको माग

मोरङ – जेनजीका नाममा सरकारी तथा निजी सम्पत्ति तोडफोड र लुटपाट गर्नेलाई अविलम्व कानुनी कारबाहीको दायरामा ल्याउन सरोकारवालाहरुले सुझाव दिएका छन् । गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ का सदस्य एवम् प्रवक्ता विज्ञानराज शर्माको उपस्थितिमा जिल्ला प्रशासन कार्यालय मोरङले आज यहाँ…

ध्वनि प्रदूषण नियन्त्रण गर्न ट्राफिक प्रहरीको विशेष अभियान सुरु

काठमाडौं – काठमाडौँ उपत्यकामा सवारी साधनबाट हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न उपत्यका ट्राफिक प्रहरीले विशेष अभियान सुरु गरेको छ ।

फरार १२२ कैदीबन्दी काठमाडौंबाट पक्राउ

काठमाडौं– गत भदौ २४ गते जेन-जी प्रदर्शनका क्रममा विभिन्न कारागारबाट भागेका एक सय २२ फरार कैदीबन्दीलाई नेपाल प्रहरीले काठमाडौँबाट पक्राउ

जेन-जी आन्दोलनमा प्रहरीको हतियार लुटपाट गर्ने व्यक्ति पक्राउ, यसअघि नै परेका थिए आठ उजुरी

काठमाडौं– गत भदौ २४ गते भएको जेन-जी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटपाट गरी प्रदर्शनमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको

भरूवा बन्दुकसहित चार जना पक्राउ

काठमाडौं– शंखरापुर नगरपालिका-१ बोजिनीबाट भरूवा बन्दुक १ थानसहित ४ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१ बस्ने