Khabarhub

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

खबरहब

काठमाडौं- केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी छ। निर्वाचन आयोगका अनुसार दिउँसो २ बजेसम्म विभिन्न जिल्लाबाट मतदानको विवरण आइरहेको छ । आयोका सूचना अधिकारी सुमन घिमिरेका जानकारी अनुसार दिउँसो २ बजेसम्ममा देशभर[ ... ]

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

खबरहब

काठमाडौं- सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।  प्रहरी नायव उपरीक्षक किशोर लम्सालको नेतृत्वमा विशेष अनुगमन र निगरानी बढाइएको छ । उक्त क्षेत्रमा १६३३७९ मतदाता रहेका छन्[ ... ]

निर्वाचनको दिन पनि हेलिकप्टर फर्काएर चर्चा बटुले बालेनले

खबरहब

काठमाडौं- प्रतिनिधिसभाको निर्वाचनका दिन पनि राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह ‘बालेन’ले चर्चा बटुल्न खोजेको देखिएको छ । काठमाडौंमा मतदान गरेर झापास्थित निर्वाचन क्षेत्र जान हेलिकप्टर चढेका उनी सुरक्षाको बनावटी कारण देखाउँदै बीच बाटै[ ... ]

काठमाडौंमा भोट खसालेर सर्लाहीमा उत्रिए गगन (तस्बिरहरू)

खबरहब

काठमडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ मा मतदान गरेर सर्लाही क्षेत्र नम्बर ४ मा पुगेका छन् । उनी आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही-४ पुगेर मतदातासँग भेटघाट थालेका छन्। हेलिकप्टरबाट ११:२०[ ... ]

एमाले अध्यक्ष ओलीले बालकोटबाट गरे मतदान (तस्बिरहरू)

खबरहब

 काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् । भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयबाट पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले मतदान गरेका हुन् ।

पहिलोपटक मतदान गर्दा खुसी देखिए जेन-जी (तस्बिरहरू)

खबरहब

काठमाडौं- झापा–५ क्षेत्रमा पहिलो पटक मतदान गरेका जेन-जी मतदाताहरूले प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाएका छन् ।

बालेन रोकिएपछि केपी ओली पनि हेलिकप्टरमा झापा जाने कार्यक्रम रद्द

प्रचण्ड हेलिमै रुकुम पूर्व पुगे, गगन सर्लाही जाँदै

ज्ञानु घिमिरे

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह काठमाडौंमा मतदान गरेपछि हेलिकप्टर चार्टर्ड गरेर झापा हिँडेका थिए । तर त्रिभुवन विमानस्थल कार्यालय श्रोतका अनुसार उनी सवार हेलिकप्टर ओखलढुंगाको आकाशबाटै फिर्ता गरिएको छ। हेलिकप्टर चार्टर्ड गरेर[ ... ]

तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ । तनहुँको व्यास नगरपालिका-१ मोहोरियाटारका किरियापुत्री बसेका ५८ वर्षीय सुब्बा पन्थले मतदान गरेका छन् । पन्थले व्यास नगरपालिका-१ भादगाउँस्थित जलदेवी माध्यमिक विद्यालय ‘ङ’ मतदान केन्द्रबाट मतदान गरेका छन् । उनले आफ्ना ८३ वर्षीय बुबाको आज निधन…

झापा–५ मा कडा सुरक्षा, शान्तिपूर्ण मतदान जारी

काठमाडौं– सुरक्षाको दृष्टिले संवेदनशील मानिएको झापा–५ मा कडा सुरक्षाबीच शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ ।  प्रहरी नायव उपरीक्षक किशोर

राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष : निर्वाचन सुरक्षामा पूर्ण तयारी, निष्पक्ष गराउने दृढता

काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ।

प्रहरी प्रधान कार्यालयबाट एकसाथ ४१ मतदान केन्द्र हेर्न सकिने

काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका

भाइरल टिकटर रतन कार्की पक्राउपछि तारेखमा छुटे

चितवन- टिकटकर तथा युट्युबर रतन कार्कीलाई पक्राउ गरेको चितवन प्रहरीले प्रहरीले साधारण तारेखमा छाडेको छ । जिल्ला प्रहरी कार्यालय चितवन