Khabarhub | Page 992 of 14141 | Nepal's Trusted News Source Khabarhub

अक्टोबर ७ का ‘नायक’ विपिनको इजरायलबाट अन्तिम बिदाइ (तस्बिरहरू)

पार्थिव शरीर अब नेपालतिर

खबरहब

तेलअभिभ- हमासको कब्जामा रहेर ज्यान गुमाएका नेपाली बन्धक विपिन जोशीको पार्थिव शरीर नेपाल पठाइएको छ। इजरायलको बेन गुरियन विमानस्थलमा आइतबार इजरायली विदेश मन्त्रालयले उनलाई बिदाइ समारोहबीच श्रद्धाञ्जलि अर्पण गरेको हो। २३ वर्षीय जोशीले २०२३ अक्टोबर[ ... ]

ओलीको निष्कर्ष : सयौँ बन्दुक र हजारौँ अपराधी बाहिरै राखेर चुनाव हुन सक्दैन

खबरहब

काठमाडौं- नेकपा एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू देश बनाउन हिँडेको बताएका छन् । प्रेस चौतारी नेपालले आइतबार गरेको सम्पादकसँगको छलफलमा बोल्दै ओलीले विदेशीले चलाएका कठपुतलीसँग आफू अँध्यारो मुख लगाएर नहिँड्ने बताए ।उनले अहिलेको[ ... ]

कहिल्यै आएन पिठो सस्तिने शासन

माड र जाँड जोहोको राजनीति त्याग्ने कि ?

संकेत कोइराला

कहालीलाग्दो विनासको छायाँ ओझेल नपर्दै राजनीतिभित्र मानवता खरानी बनाउने तमासा देखिन थालेको छ । जनता दुखेका बेला नेताहरु भित्रभित्रै कुर्सीको परेड खेल्न थालेका छन् । बाल बाल बचेको थिलथिलो मल्हमपट्टी खोजेको शरीर नतङ्ग्रिदै पद, पैसा[ ... ]

भदौ २४ मा बालुवाटार छाडेपछि ओलीले राष्ट्रपतिलाई के सिफारिस गरेका थिए ?

खबरहब

काठमाडौं- गत भदौ २४ गते नेपाली सेनाको हेलिकप्टरमा सरकारी निवास बालुवाटार छाडेपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई गरेको सिफारिस अझै रहस्यको गर्भमा छ । तर शुक्रबार मात्रै नेकपा माओवादी केन्द्रका महाधिवेशन आयोजन[ ... ]

भारत–तालिबान नजिकिँदा पाकिस्तान असन्तुष्ट

खबरहब

इस्लामावाद- अफगानिस्तान र पाकिस्तानबीच हालै भएको दुर्लभ र रक्तपातपूर्ण झडपपछि इस्लामावादले भारतमाथि द्वन्द्व भड्काएको आरोप लगाउँदै कडा असन्तुष्टि प्रकट गरेको छ । पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले भारतले अफगान तालिबानलाई ‘उक्साएको’ दाबी गरे भने रक्षामन्त्री ख्वाजा[ ... ]

प्रेस काउन्सिलले आचारसंहिता एवं मिडिया अनुगमनलाई प्रभावकारी बनाउने

काठमाडौं- प्रेस काउन्सिल नेपालले आचारसंहिता एवं मिडिया अनुगमनलाई थप प्रभावकारी बनाउने भएको छ । उक्त प्रयोजनका निम्ति काउन्सिलले प्रस्तावित कार्ययोजना सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसमक्ष पेस गरेको छ ।  काउन्सिलका पदाधिकारी,कर्मचारीसहितको टोलीले आज सिंहदरबारस्थित मन्त्रालयमा सञ्चारमन्त्री खरेललाई आगामी कार्यक्रमको कार्ययोजना पेस गरेको हो ।…

विवादले स्वास्थ्यमन्त्री बन्न नपाएकी संगीता मिश्राविरुद्ध १४ करोडको भ्रष्टाचार मुद्दा

काठमाडौं- अख्तियार अनुसन्धान दुरुपयोग आयोगले स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासमेत १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको

काठमाडौं उपत्यकामा स्वरुप परिर्वतन गरिएका २७५ बाइक नियन्त्रणमा

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्वरुप परिर्वतन गर्ने २७५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

गोरखा बजारबाट २० किलोग्राम पटका बरामद

गोरखा – प्रहरीले गोरखा बजारबाट २० किलोग्राम पटका बरामद गरेको छ । गोरखा बजारको विभिन्न स्थानमा चेकजाँच तथा खानतलासी गर्ने

सैनिक कल्याणकारी कोषबाट १० लाख हिताधिकारी लाभान्वित

काठमाडौं– नेपाली सेनाले विश्व शान्ति स्थापनार्थ खटिएबापत प्राप्त रकमबाट कट्टा गरी स्थापना गरिएको सैनिक कल्याणकारी कोषबाट १० लाखभन्दा बढी हिताधिकारी