Live on
Your Voice, Your Power
काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत मतदान गरेका छन्। साहले रौतहटको मौलापुर नगरपालिका–स्थित मौलापुर नगर पुस्तकालयमा रहेको मतदान केन्द्रबाट बिहान ९ बजे मतदान गरेका हुन्। मतदानपछि उनले लोकतन्त्र सुदृढ बनाउन नागरिकको सक्रिय सहभागिता आवश्यक रहेको बताए।
काठमाडौं- सिंहदरबारमा बुधबार बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४२औं बैठकले निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउन सबै शक्ति परिचालनको निर्णय गरेको छ।
काठमाडौं- गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी प्रधान कार्यालयमा रहेको निर्वाचन व्यवस्थापन सूचना प्रणाली (इलेक्सन म्यानेजमेन्ट इनफरमेसन सिस्टम) को बुधबार निरीक्षण गरेका
चितवन- टिकटकर तथा युट्युबर रतन कार्कीलाई पक्राउ गरेको चितवन प्रहरीले प्रहरीले साधारण तारेखमा छाडेको छ । जिल्ला प्रहरी कार्यालय चितवन
वीरगन्ज– पर्सा प्रहरीले शङ्कास्पद वस्तुसहित पर्साको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ का उम्मेदवार मनोजकुमार चौधरीसहित चार जनालाई पक्राउ गरेको