आजका समाचार : भूमिसम्बन्धी अध्यादेश जारी, रविलाई काठमाडौंमा पनि राहत र पक्राउ परे दक्षिण कोरियाली राष्ट्रपति | Khabarhub Khabarhub

आजका समाचार : भूमिसम्बन्धी अध्यादेश जारी, रविलाई काठमाडौंमा पनि राहत र पक्राउ परे दक्षिण कोरियाली राष्ट्रपति


२ माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


429
Shares
  • change font
  • change font
  • change font

भूमिसम्बन्धी संशोधन अध्यादेश पनि जारी गरे राष्ट्रपतिले
राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेका छन् ।

उनले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा बुधबार उक्त अध्यादेश जारी गरेका हुन् ।यसअघि यही सोमबार राष्ट्रपति पौडेलले गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिस अनुसार विभिन्न चारवटा विधेयक जारी गरेका थिए ।

तर भूमिसम्बन्धी अध्यादेश भने केही अध्यय गर्नुपर्ने जरुरी भएकाले जारी नभएको शीतल निवासले जनाएको थियो । तर उक्त अध्यादेश पनि बुधबार जारी भएसँगै सरकारबाट सिफारिस सबै ५ अध्यादेशले अब कानुनको रुप लिएका छन् ।

‘हामी आराम गर्न आएको होइन, सरकारले मध्यरातमा काम गर्छ’

सरकारको कामबारे समीक्षा गर्न देउवाले बोलाए मन्त्रीसहितको बैठक

पत्रकार सम्मेलन गरेर अध्यादेश सार्वजनिक गर्दै प्रधानमन्त्री

प्रधानमन्त्रीको स्पष्टीकरण- सरकार ढल्दैन, कांग्रेससँग सल्लाहमै काम हुँदैछ

खानेपानीका कामहरू अगाडि बढाउन सरकार र युनिसेफबीच समझदारी

सरकार ढल्छ भन्नेलाई प्रधानमन्त्रीको जवाफ : एउटा ढुंगाले विशाल नदी छेक्न खोजे जस्तै हो

अध्यादेशबारे के भन्छन् नागरिक अगुवा ?

६ महिनापछि समाजवादी मोर्चा सक्रिय, नयाँ रणनीति बनाउन बैठक
नेकपा माओवादी केन्द्रको पहलमा गठित समाजवादी मोर्चाको बैठक सुरू भएको छ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय, आलोकनगरमा मोर्चाको बैठक सुरू भएको हो ।

बामपन्थी झुकाव राख्ने संघीय संसद्‍भित्र र संसद् बाहिरका चार दल सहभागी समाजवादी मोर्चालाई फेरि सक्रिय बनाउन बैठक राखेका हुन् ।

बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द र नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादवलगायत

माधव नेपालको जिकिर( ओलीबाट सत्ताको दुरुपयोग भइरहेको छउपस्थित छन् ।

सरकारले स्वेच्छाचारी रवैया देखाएको विपक्षी दलहरुको निष्कर्ष

विपक्षी दलको बैठक : राष्ट्रिय मुद्दामा एकजुट हुने, मोर्चाबारे कुरै भएन

माधव नेपालको जिकिर- ओलीबाट सत्ताको दुरुपयोग भइरहेको छउपस्थित छन् ।

माघ १६ गते काठमाडौंमा सभा गर्ने समाजवादी मोर्चाको निर्णय

सदनमा थन्किएको शिक्षा विधेयक निर्माणका लागि कांग्रेसले दियो छलफलमा तीव्रता

लक्ष्यप्राप्ति गर्न तदारुकता र समन्वयको खाँचो छ : अध्यक्ष दाहाल

अनमनिका तत्कालीन प्रमुख इयान मार्टिनसँग नेता कोइरालाको भेटवार्ता

कांग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा पोखरेल

रविलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश
कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा सहकारी संस्थाको ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएका हुन् ।

पोखरास्थित सूर्यदर्शन सहकारी ठगी प्रकरणमा गत कात्तिक २ गते पक्राउ परेका लामिछाने ८४ दिनपछि गत बिहीबार साँझ ६५ लाख धरौटी बुझाएर कास्कीबाट छुटेका थिए ।

त्यसपछि स्वर्णलक्ष्मी सहकारी संस्थामा भएको रकम अपचलनसम्बन्धी मुद्दामा लामिछानेलाई प्रतिवादी बनाएर चलाइएको मुद्दामा उनी यही आइतबार हाजिर भएका थिए । त्यसपछि उनलाई अदालतले हिरासतमा पठाएको थियो।

पोखरामा जस्तै धरौटीको बैंक ग्यारेन्टी मिलेपछि रिहा भए रवि

अधिवक्ता त्रिपाठीलाई रविका समर्थकले अदालत परिसरमै कुटे

रविबारे अदालतको आदेश : कसुरदार होइनन् भन्ने अवस्था रहेन (पूर्णपाठ)

दिनेश त्रिपाठीमाथि भएको कुटपिटप्रति रास्वपाको ध्यानाकर्षण

राज्यमन्त्री चौधरीविरुद्धको रिट खारेज, सांसद पद जोगियो

अभद्र व्यवहार मुद्दामा आशिका तामाङ पक्राउ, गौशाला वृत्त लगियो

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक ठाकुर ५ दिन हिरासतमा रहने

ठमेलबाट भारतीयद्वारा चिनियाँको अपहरण, भीमफेदी पुर्‍याएपछि उद्धार

ओ‌ली र देउवाको फोटो राख्दै बालेनको आक्रोश- अब खुलामञ्च पनि कार्यकर्तालाई दिन्छन्
राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ जारी गरेकामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आक्रोश पोखेका छन्।

भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेपछि यसलाई कार्यकर्ता पोस्नका लागि ल्याइएको जिकिर बालेन गरेका छन् ।

‘अब खोला मात्र होइन, टुँडिखेल र खुलामञ्च पनि आफ्ना कार्यकर्तालाई दिने अध्यादेश पास भएछ’, उनले भनेका छन्, ‘बधाई छ, सरकारमा रहेका कार्यकर्ताहरूलाई ।’

सरकार र युनिसेफको साझेदारीबाट खानेपानीका काम अगाडि बढाउने

आयल निगमको धनगढी डिपो गोदावरी सारिँदै

कवाड व्यवसायीमाथि बालेनको धरपकडको विरोधमा उत्रियो मधेश सरकार

पोखरा स्वास्थ्य विज्ञानको पहिलो दीक्षान्त बिहीबार हुँदै

दक्षिण कोरियाली राष्ट्रपति गिरफ्तार
महाअभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति योन सुक योललाई गिरफ्तार गरिएको छ। अदालतले वारेन्टलाई लम्ब्याउने अनुमति दिएपछि अनुसन्धानकर्ताले पक्राउ गरेका हुन्। यस अघि महिनाको सुरुवातमा उनीहरूको प्रयास असफल भएको थियो।

डिसेम्बरमा सैन्य शासन लगाउन गरेको असफल प्रयासपछि उनीमाथि राज्य द्रोहको आरोप लागेको छ। केही समय अघि मात्र युनको सुरक्षा निकायका उपप्रमुख किम सुन होङ गिरफ्तार भएका थिए।

प्रेसिडेन्ट सेक्युरिटी सर्भिस ९पिएसएस०ले यस अघि गिरफ्तारीको प्रयास असफल बनाएको थियो। अहिले पनि पिएसएसले राष्ट्रपतिलाई कडा सुरक्षा दिइरहेको थियो।

दक्षिण कोरियाको तापक्रम माइनस ६ डिग्री सेल्सियस भए पनि यसले सोलमा यो घटना हेर्न आउनेको भीड घटेको छैन।

दक्षिण कोरियाका राष्ट्रपति योल अनुसन्धान कार्यालयमा

महाभियोगपछि निलम्बित दक्षिण कोरियाका राष्ट्रपति पक्राउ

पक्राउ परेपनि बयान दिन मानेनन् युन सुक योलले

‘तान्जानियामा मारबर्ग भाइरसका कारण आठ जनाको मृत्यु’

ट्रम्पलाई इरानी राष्ट्रपतिको आग्रह-युद्धको जोखिम नबढाउनू

बङ्गलादेशका अन्तरिम नेता युनुसद्वारा ‘चोरी भएको’ अर्बौंको सम्पत्ति फिर्ता गर्न माग

म्यानमामा खानी भत्किँदा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो

प्रकाशित मिति : २ माघ २०८१, बुधबार  ७ : ५१ बजे

खानेपानी तथा सरसफाइको क्षेत्रमा सहयोग गर्न युनिसेफलाई खानेपानीमन्त्री यादवको आग्रह

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले युनिसेफ नेपाललाई खानेपानी तथा सरसफाइको

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणप्रति कांग्रेसको निन्दा

काठमाडौं – नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारप्रति

कर्णाली भूकम्पको उच्च जोखिममाः मुख्यमन्त्री कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्य प्रदेशको

दोलखाका साढे ६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

दोलखा – दोलखा जिल्लाका ६ हजार पाँच सय ३० जना

खानेपानी अभावमा काकाकुल छन् नौ सय बढी घर परिवार

सर्लाही – यहाँको हरिवन नगरपालिका–५ का स्थानीय खानेपानीको चरम अभाव