गगन-विश्वलाई कांग्रेस संस्थापनको कारबाही, पार्टीबाट पाँच वर्षका लागि निष्कासन
नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित तीन नेतालाई साधारण सदस्यसमेत नरहने गरी पाँच वर्षका लागि पार्टीबाट निष्कासित गरेको छ।

सानेपामा बसेको संस्थापन पक्षीयको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वयसहित अर्का सह(महामन्त्री फरमुल्लाह मन्सुरलाई पनि पार्टीबाट पाँच वर्षका लागि निष्कासन गर्ने निर्णय गरेको हो ।
उक्त कारबाही गरिएको जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बुधबार दिउँसो सानेपामा दिएका हुन् ।
यसअघि कांग्रेसको विशेष महाधिवेशन पक्षधरले सहमतिका लागि संस्थापनलाई ८ बुँदे प्रस्ताव गरेको थियो । तर ती प्रस्तावमध्ये सभापति देउवाले नेतृत्व छाड्न मानेनन् । त्यस्तै आगामी चुनाव पनि नलड्ने कुरा उनले स्वीकार्न मानेनन् ।
विश्वप्रकाश ८ बुँदे बोकेर सानेपातिर, विशेष महाधिवेशनको निर्वाचन ४ बजेसम्मलाई सारियो
कारबाही खारेज गर्दै गगनले भने : रूखबाहेक अन्त भोट हाल्नु पर्दैन
‘हामी सत्यको पक्षमा छौँ, कांग्रेस कसैको ‘प्राइभेट कम्पनी’ होइन’
गगनको जवाफ : कांग्रेसको कमिटी भंग भइसकेको छ, निर्वाचन आयोगमा गराइसकेका छौँ
गगन–विश्व कारवाहीपछि महेश बस्नेतको टिप्पणी- ‘लासहरूको पार्टी हैन भन्नेले कांग्रेसलाई खरानी बनाए’
गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ
कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा
विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’
महाधिवेशन अब मेरो प्रक्रियामा अघि बढ्छ
नेपाली कांग्रेसको शेरबहादुर पक्षको केन्द्रीय समितिले पार्टीबाट निष्कासन गरेपनि पार्टीका महामन्त्री विशेष महाधिवेशनको बन्दसत्रमा पुगेका छन् । अहिले बन्दसत्रमा पुगेर महामन्त्री थापाले सम्बोधन गर्दै विशेष महाधिवेशन अब आफ्नो प्रक्रियामा अघि बढ्ने बताएका छन् ।

‘विशेष महाधिवेशन २४८८ जना महाधिवेशन प्रतिनिधिहरूले आफ्नो हक मागेर त्यसको आधारमा गर्नुभएको हो’, उनले प्रतिनिधिहरूलाई सम्बोधन गर्दै भनेका छन् ।
बाहिर सकेसम्म समझदारी गर्ने कोसिस गरेपनि सफल नभएको उनले बताए ।
विशेष महाधिवेशन पक्षद्वारा निर्वाचन आयोगलाई केन्द्रीय समिति विघटनको जानकारी
संस्थापनको कारबाहीपछि महाधिवेशनस्थलमा पुगे गगन थापा
‘जो बोल्न सक्दैन, हिँड्न सक्दैन त्यो नेपाली कांग्रेसको सभापति हुँदैन’
कांग्रेसको १५औं महाधिवेशनका लागि नयाँ कार्यतालिका अनुमोदन
सानेपामा पूर्णबहादुर खड्काको ब्रिफिङ : कांग्रेस फुट्ने निश्चित भयो
गगन-विश्वमाथि कारबाहीपछि भृकुटीमण्डपमा सभापति देउवाविरुद्ध चर्को नाराबाजी
अन्तिम सहमतिका लागि ८ बुँदा पठाएका छौँ : मधु आचार्य
‘देउवाले हठ गरेर बस्नुको औचित्य छैन, विशेष महाधिवेशनले बहुमत जुटाइसकेको छ’
सानेपामा कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु
कांग्रेस विशेष महाधिवेशन : विद्युतीय मेशिनमा मतदान तयारी
विश्वप्रकाशको प्रस्ताव- गगनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर जाऊँ
नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहमतिको बिन्दु खोजिएको छ । विशेष महाधिवेशनमा नयाँ नेतृत्वको चयन गर्नका लागि उम्मेदवारहरूले नाम टिपाएपछि महामन्त्री विश्वप्रकाश शर्माले त्यसलाई मिलाउने अन्तिम प्रयत्न गरिरहेका छन् ।
नेताहरूले दिएको जानकारी अनुसार अहिले आठ बुँदामा सहमतिको बिन्दु तयार गर्न विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई भेट्न लागेका हुन् ।

उनले तयार पारेको सहमतिपत्रमा गगन थापा आगामी निर्वाचनपछि प्रधानमन्त्रीको उम्मेदवार रहने प्रस्ताव पनि अगाडि सारेको विशेष महाधिवेशन पक्षधर वार्तामा संलग्न एक नेताले बताए ।
‘तत्काल सभापतिले नेतृत्व छोडेर निर्वाचन पछाडि गगन थापालाई प्रधानमन्त्री बनाउने प्रस्ताव विश्वले लिएर देउवा कहाँ जानुभएको छ ।’ काङ्ग्रेसका ती सदस्यले भने, ‘अन्तिम पटक सहमतिको बिन्दु खोजिरहेका छौँ नभए निर्वाचन हुन्छ र नयाँ नेतृत्व चुनिन्छ ।’
कांग्रेस फुटनजिक पुगेकै हो ? शेखर भन्छन् : फुट्दैन-फुट्दैन, हामी मिलाउँछौँ
देउवाको जवाफ : कानुनले दिए प्रतिनिधि सभाको टिकटमा अर्कैले हस्ताक्षर गरे हुन्छ
सहमति नजुटेपछि सानेपाबाट गगन-विश्वमाथि कारबाही गर्दै कांग्रेस संस्थापन
सभापति छाड्न नमानेका देउवाले कांग्रेसलाई फुट्नबाट जोगाउन दिए यी विकल्प
कांग्रेस सभापतिमा गगनको मात्रै उम्मेदवारी, महामन्त्रीमा विश्व र प्रदीपको मनोनयन
बद्री पाण्डे भन्छन् : सहमतिको बिन्दु भेटिन्छ, शीर्ष तहबाट कुरा टुङ्गिनेमा विश्वस्त छौँ
मध्यमार्गी ‘मोडल’मा पनि सभापति देउवा सकारात्मक नभएको कांग्रेस महामन्त्रीद्वयको दाबी
सभापति देउवासँग कुरा नमिलेपछि बाहिरिए महामन्त्रीद्वय थापा र शर्मा
बन्दसत्रबाट दुई प्रतिवेदन पारित गरेको कांग्रेस विशेष महाधिवेशनको उम्मेदवारी दर्ता आज
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक जारी, विश्वप्रकाश सानेपा जाँदै
कांग्रेस फुट नजिक पुग्दा सानेपामा संस्थापनका नेता (तस्बिरहरू)
तोकिएकै मितिमा निर्वाचन सफल पार्न सरकारले माहौल तयार गरिसक्यो : गृहमन्त्री अर्याल
गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी आन्दोलनपछि देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा गैर-दलीय नागरिक सरकारको बनेको स्पष्ट पार्दै यसको अहिलेको प्रमुख कार्यभार भनेकै देशमा सुशासन कायम गर्दै तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् ।

मधेश प्रदेश सरकार, गृह मन्त्रालय र प्रदेशकै गृह, सञ्चार र कानुन मन्त्रालयको संयुक्त आयोजनामा जनकपुरधाममा बुधबार प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन मन्तव्यमा बोल्दै गृहमन्त्री अर्यालले यो नागरिक सरकार भदौ २३ र २४ गतेको घटना पश्चात् देशमा अभिभावकीय भूमिका नरहेको अवस्थामा वर्तमान सरकार निर्माण भएको र जेन-जी पुस्ता र तत्कालीन दलीय सहमतिमै अहिलेको प्रधानमन्त्रीको नेतृत्वमा सरकार गठन भएको अवस्था स्पष्ट पारे ।
उनले भने, ‘यो नागरिक सरकार भएकैले पनि नागरिक र युवापुस्ताको जनभावना अनुरूप सहकार्य र समन्वयमा अघि बढिरहेको छ त्यसैले पनि यो सरकार निष्ठा र इमानदारिताबाट किञ्चित पछि हट्दैन।’
सुमन सायमीसहितका नेताहरु नेकपा प्रवेश (तस्बिरहरू)
मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम
बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)
मधेशका नवनियुक्त मुख्य न्यायाधिवक्ता सिंहले लिए शपथ
बनेपाबाट सुमो रिजर्भ गरेर बैंक लुट्न सिन्धुली, भोक लागेर चाउचाउ किन्न जाँदा समातिए ‘लुटेरा’
बैंकबाट लुटिएको पैसा खोज्दा खुर्कोटमा भेटियो शंकास्पद ६० हजार डलर
राजावादीका नाममा म्यासेज आतंक, प्रहरीले पक्राउ गर्यो निर्देश सेढाईंलाई
करारका चिकित्सकलाई महँगी एवं अन्य भत्ता उपलब्ध गराउन चिकित्सक संघको माग
सरकारी स्वास्थ्य संस्थामा सीजीएएस प्रणाली लागू गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम
इरानमा हिंसा बढ्दै, संयम हुन ट्रम्पको आग्रह
इरानमा पछिल्ला दुई सातादेखि जारी विरोध प्रदर्शनका क्रममा मृत्यु र पक्राउको सङ्ख्या बढ्दै गएको समाचारहरू आइरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारलाई संयम अपनाउँदै प्रदर्शनकारीप्रति मानवता देखाउन आग्रह गरेका छन् ।

राष्ट्रपति ट्रम्पले मंगलबार आफ्नो राष्ट्रिय सुरक्षा टोलीसँग इरानसम्बन्धी अवस्थाबारे परामर्श गरे। उनले प्रदर्शनका क्रममा कति नागरिकको ज्यान गएको छ भन्नेबारे अझै आधिकारिक रूपमा पुष्टि भएको तथ्यांक प्राप्त नभए पनि घटनाको गम्भीरताप्रति चासो व्यक्त गरे।
समाचार एजेन्सीका अनुसार डिसेम्बर २८ देखि सुरु भएको विरोध प्रदर्शनमा हालसम्म करिब १६ हजार ७ सय मानिस पक्राउ परेका छन् भने दुई हजार ५ सयभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको छ । ती तथ्यांक स्वतन्त्र रूपमा पुष्टि हुन बाँकी रहेको बताइएको छ ।
थाइल्यान्डमा रेल दुर्घटना, २२ जनाको मृत्यु
चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो
जापानमा फेब्रुअरीमा मध्यावधि चुनाव घोषणा गर्ने तयारी
गाजामा युद्धविरामपछि सयभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ
बङ्गलादेशमा निर्वाचनअघि आगमन भिसा निषेध
ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा













प्रतिक्रिया