सिनेमा « Khabarhub

सुरक्षा स्टारर फिल्म ‘धागो’ कात्तिक २८ मा प्रदर्शन हुने

काठमाडौं – नायिका सुरक्षा पन्त शीर्ष भूमिकामा रहेको फिल्म ‘धागो’ कात्तिक २८ बाट प्रदर्शनमा आउने भएको छ । भारतमा पनि सोही मितिमा प्रदर्शनमा ल्याउने योजना रहेको निर्माण पक्षले बताएको छ । निर्माण पक्षले शुक्रबार फिल्मको पोस्टर सार्वजनिक गरी प्रदर्शन मितिबारे जानकारी दिएको हो । निर्देशक उदिप राणा थापाका अनुसार यो फिल्मले नेपाल–भारत सीमावर्ती क्षेत्रमा बसोबास…