Khabarhub

रास्वपाले दोहोर्‍याएन कांग्रेस-एमालेको त्यो गल्ती

संसद्का सबै दललाई समेटेर बहस चलाइने

ज्ञानेन्द्र खड्का

काठमाडौं- तत्कालीन संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढालेर सत्ता सहकार्य गर्न २०८१ असार १७ गते ७ बुँदे सहमतिमा हस्ताक्षर गरे। ती सात बुँदे सहमतिअनुसार संसद्लाई प्रतिपक्षीविहीन[ ... ]

प्रतिनिधि सभाको पहिलो बैठकबाटै सभामुख र उपसभामुख चयन प्रक्रिया अघि बढाइने

चैत १९ गते दिउँसो संसद्को पहिलो बैठक बस्दै

ज्ञानु घिमिरे

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको बैठक यही चैत १९ गते दिउँसो बस्ने गरी बोलाएको छ। संसद् सचिवालयसँगको परामर्शपछि मन्त्रिपरिषद्ले चैत १९ गते दिउँसो २ बजे प्रतिनिधिसभाको बैठक राख्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस[ ... ]

जापानले बनाएको नागढुङ्गा सुरुङमार्ग सञ्चालनको जिम्मा चीनलाई

काठमाडौं- सरकारले २०७६ साल कात्तिक ४ गते नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग निर्माण थाल्यो । त्यसको जिम्मा ‘हाज्मा एन्डो कर्पोरेसनल’ नामक जापानी कम्पनीलाई दिइयो । जापानको १६ अर्ब सहुलियतपूर्ण ऋण र नेपाल सरकारको ६ अर्ब रुपैयाँ संयुक्त[ ... ]

टिप्पणी : रास्वपाको वाचापत्रमा भनेजस्तै बालेन सरकारबाट निम्न वर्ग उपेक्षित हुने संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मध्यम वर्गलाई विस्तार गर्ने लिएको घोषित नीतिकै आधारमा सरकारले शासकीय सुधारको कार्यसूची पनि अघि सारेको देखिएको छ ।  बालेन्द्र शाह ‘बालेन’ले सरकार निर्माण गरेकै दिन पारित गरेको १ सय बुँदे[ ... ]

विदेशबाटै समानान्तर कांग्रेस चलाउँदै देउवा

खड्कालाई कारवाही गर्ने संस्थापनको तयारी

काठमाडौं- गत पुसमा विशेष महाधिवेशनमार्फत कांग्रेसले नयाँ नेतृत्व चुन्यो । गगन थापा नयाँ सभापति बने । ५६ प्रतिशत बढी महाधिवेशन प्रतिनिधिको मागबमोजिम आयोजित विशेष महाधिवेशनबाट चुनिएको कांग्रेसको नयाँ नेतृत्वलाई निर्वाचन आयोगले पनि मान्यता दियो ।[ ... ]

प्रमुख प्रशासकीय अधिकृतविहीन स्थानीय तहमा सामान्य प्रशासनले पठायो ६३ जना उपसचिव

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । सोमबार उनीहरुलाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिमा खटाइएको मन्त्रालयले जनाएको छ । खटाइएका मध्ये…

नेपालगन्जमा युवतीको जलेर मृत्यु, तीन जना पक्राउ

बाँके – नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरमा आगोले जलेको अवस्थामा भेटिएकी एक युवतीको उपचारका क्रममा मृत्यु भएको घटनामा संलग्न भएको आरोपमा तीन

लागूऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित चौध जनालाई पक्राउ गरेको छ ।  केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार

 पत्नीको खुट्टा काट्ने पति पक्राउ

वीरगञ्ज– जिल्ला प्रहरी कार्यालयले अमानवीय ढङ्गले हातखुट्टा बाँधेर पत्नीको खुट्टा काट्ने पतिलाई पक्राउ गरेको छ । कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले सुरक्षा निकाय र तिनको नेतृत्वकै भूमिकामाथि धेरै प्रश्न