Khabarhub | Page 109 of 11853 | Nepal's Trusted News Source Khabarhub

लामो दुरीको मिसाइल प्रयोग गर्न युक्रेनलाई अमेरिकाको अनुमति

खबरहब

न्युयोर्क - अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसमाथि लामो दुरीको हतियार प्रयोग गर्न युक्रेनलाई अनुमति दिएका छन्। मस्कोको साथ दिनका लागि उत्तर कोरियाली सेना त्यहाँ पुगेपछि यो सन्देश दिइएको अमेरिकी सेना निकट श्रोतले जनाएको हो। दक्षिणी[ ... ]

एमालेमा सल्किएको भुसको आगो !

विश्लेषक भन्छन् : एमाले वैचारिक अवसाननजिक छ

ज्ञानु घिमिरे

काठमाडौं– आहानै छ, भुसको आगो बाहिर देखिँदैन, भित्रभित्रै सल्किरहन्छ । भुसको आगो रापले तातेर भित्रभित्रै सल्किएर सकिन्छ । भुसको आगोको धुँवाले निस्सासिने, रापले पोल्ने गर्छ । तर, आगो भने खरानीमा परिणत भएपछिमात्रै देखिन्छ । यस्तै[ ... ]

सरकारका नयाँ शहरमा उल्टो विकास !

घोषित ४४ नयाँ शहर आयोजना बजेटविहीन

काठमाडौं – सरकारले व्यवस्थित र दीगो शहरीकरण गर्ने भन्दै १३ वर्षअघि नयाँ शहर विकास गर्ने अवधारणा कार्यान्वयनमा ल्यायो । नयाँ शहर विकास तथा निर्माण गर्न आर्थिक वर्ष २०६७/०६८ देखि देशका विभिन्न १० स्थानमा आवश्यक पूर्वतयारीका[ ... ]

पृथ्वीराजमार्ग दैनिक साढे चार घण्टा बन्द

तनहुँ– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड आजदेखि २० दिनसम्म दैनिक साढे चार घण्टा बन्द हुने भएको छ । निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्डमा कामलाई तीव्रता दिन यही मङ्सिर २३ गतेसम्म दैनिक साढे चार घण्टा सडकमा सवारी आवगमन बन्द गर्न लागिएको हो…

विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ

झापा– देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १४ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध

दाङबाट नक्कली नोटसहित चार जना पक्राउ

दाङ– तुलसीपुर उपमहानगरपालिका-९ बेलुवाबाट नेपाली एक हजार दरका १२ थान नक्कली नोटसहित चार जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध मुद्दा दायर गरेको छ

वैदेशिक रोजगारमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा तीन जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई बिहीबार प्रहरीले पक्राउ