Khabarhub | Page 1394 of 13972 | Nepal's Trusted News Source Khabarhub

सजाइयो शक्ति पीठहरू (तस्बिरहरू)

खबरहब

काठमाडौं- हिन्दुहरूको महान् चाड बडा दशैँको आगमनसँगै शक्ति पीठहरू झिलिमिली बत्तीहरू सजाइएको छ ।  नक्साल भगवती मन्दिर, मैतीदेवी मन्दिर, कालिका स्थानलगायत देवी मन्दिर सजाइएको छ ।  फोटोमा मैतीदेवी मन्दिर । तस्बिर : नेपाल फोटो लाइब्रेरी

जेन-जी आन्दोलनमा जलेका १२ जनाको कंकाल भएन सनाखत, परीक्षण गर्नै समस्या

पवन मुडभरी

भदौ २३ र २४ गते भएको जेन–जी प्रदर्शन क्रममा मृत्यु भएका ६२ जनाको शव आफन्तहरूलाई बुझाइएको छ ।  देशभर ७४ जनाको मृत्यु भएकोमा १२ जनाको अझै सनाखत हुन सकेको छैन । काठमाडौंमा मृत्यु भएका ७,[ ... ]

सिंहदरबारमा घाइते जेन-जीको नाराबाजी र विरोध, प्रधानमन्त्री कार्यालय छिरे सुदन गुरूङ

खबरहब

काठमाडौँ- जेन-जी आन्दोलनका घाइतेहरूले अहिले दिनहुँजसो सिंहदरबार घेर्न थालेका छन् । शुक्रबार सिंहरदरबारको दक्षिण गेटमा धर्ना दिएका जेन-जीले आइतबार पनि विरोध र नाराबाजी जारी राखे । आइतबार दक्षिण गेटबाट छिर्न नपाएपछि जेन-जीको समूह त्यहीँ धर्ना[ ... ]

मीनबहादुरको संकल्प : थाक्ने छुट छैन, चार महिनाभित्र भाटभटेनीलाई उभ्याउँछु (भिडियो)

काठमाडौँ– जेन-जी आन्दोलनका क्रममा सबैभन्दा ठूलो विध्वंश मीनबहादुर गुरुङ सञ्चालक रहेको भाटभटेनी सुपर स्टोरमा भएको छ । साना किसान र व्यवसायीलाई समेत गोलबन्द गरेर चलाइएको भाटभटेनी सुपर मार्केटका १५ वटा शाखा जलाएर ध्वस्त पारिएको छ[ ... ]

जमरा राख्न सर्दाम किनिसक्नु भयो त ? (तस्बिरहरू)

खबरहब

काठमाडौं- हिन्दुहरूको महान् चाड दशैँ भोलिबाट सुरु हुँदै छ ।  दशैंको पहिलो दिन घटस्थापना जमरा राख्नका लागि काठमाडौंको मारु गणेश क्षेत्रमा माटो, मकै, जौ लगायतका सर्दाम बिक्री सुरु भएको छ ।  दशैँमा दुर्गा भवानीको प्रसाद स्वरूप ठूलाको[ ... ]

अन्तर्राष्ट्रिय बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्र बनाउँदै पर्यटन बोर्ड

काठमाडौं- जेन-जी प्रदर्शनका कारण पर्यटन व्यवसायी केही निराश भए पनि नेपाल पर्यटन बोर्डले भने अन्तर्राष्ट्रिय स्रोत बजारमा पर्यटन प्रवर्द्धनलाई तीव्रता दिएको छ । जेन-जी प्रदर्शनपछि अन्तर्राष्ट्रिय बजारमा नेपालको पर्यटनबारे सकारात्मक प्रचार प्रचारका लागि बोर्डले प्रवर्द्धनका कार्यक्रमलाई अघि बढाएको हो ।  सोही क्रममा बोर्डले जेन-जी प्रदर्शनपछि…

पर्साका बाल सुधारगृहका ५० जना बालबिज्याइँकर्ता फरार

वीरगञ्ज– पर्साको बाल सुधारगृह तोडफोड गरेर भागेका ५० जना बालबिज्याइँकर्ता किशोर अझै फरार रहेका छन् ।  गत भदौ २४ गते रातको

श्रीमतीको ज्यान लिएका सन्तबहादुर : एक महिना थियो बाँकी सजाय, नख्खुबाट भागेर गरे अर्को जघन्य अपराध

काभ्रे- जेन-जीको आन्दोलनका क्रममा गत भदौ २४ गते ललितपुरको नख्खु कारागारबाट भागेका सन्तबहादुर तामाङले केवल एक महिना मात्रै सजाय भुक्तान

जलेश्वर कारागारबाट भागेका पाँच सय ७६ कैदीमध्ये २३३ फर्किए

जलेश्वर– गत भदौ २४ गते जेन-जीद्वारा गरिएको प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण यहाँको जिल्ला कारागार जलेश्वरबाट भागेका कैदीमध्ये २३३ फर्किएका छन्

नख्खु कारागारबाट भागेका कैदीले घर पुगेर गरे श्रीमतीको हत्या

काभ्रेपलाञ्चोक– गत भदौ २४ गते ललितपुरको नख्खु कारागार तोडेर भागेका एक जना कैदीले आइतबार घर पुगेर पत्नीको हत्या गरेका छन्