Khabarhub

कार्की आयोगको प्रतिवेदन तत्कालै कार्यान्वयनमा लैजाने सरकारको निर्णय

खबरहब

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएका हताहती र विध्वंशसम्बन्धी जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। मन्त्रिपरिष् बैठकपछि सरकारका[ ... ]

बालेनले सस्मितलाई बनाए सरकारको प्रवक्ता

खबरहब

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले सरकारको प्रवक्ताको जिम्मेवारी शिक्षा, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेललाई दिएका छन् । सामन्यता सञ्चार तथा सूचना प्रविधि मन्त्री सरकारको प्रवक्ता हुने चलन थियो । तर यस पटक सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनालाई[ ... ]

यौनजन्य हिंसा र बलात्कारसम्बन्धी कानुन संशोधन गर्ने नवनियुक्त कानुनमन्त्रीको पहिलो निर्णय

खबरहब

काठमाडौं- नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले शुक्रबार पदभार ग्रहण गर्दै मुलुकी अपराधसंहिता, २०७४ लगायतका संहिताहरुमा गर्नुपर्ने सुधारका सम्बन्धमा अध्ययन गर्ने विषयमा हस्ताक्षर गरेकी छिन् । उनले मुलुकी अपराध संहिता, २०७४ जबरजस्ती करणी[ ... ]

मन्त्रिपरिषदमा वादी समुदायको पहिलो प्रतिनिधित्व, बालुवा चालेर हुर्केकी सीता बनिन् मन्त्री

खबरहब

काठमाडौं- वादी समुदायबाट पहिलो पटक सीता वादी मन्त्री बनेकी छिन् । उनी सुर्खेत वीरेन्द्रनगर नगरपालिका—११, झुप्रा खोलाकी बासिन्दा हुन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फ दलित कोटाबाट उनलाई सांसद बनाएको हो । बालेन शाहको[ ... ]

दुई अमेरिकी विश्वविद्यालयमा पढेका शिशिरलाई कूटनीतिको कमान्ड

खबरहब

काठमाडौं- नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको अन्तर्राष्ट्रिय विभाग प्रमुख शिशिर खनालले परराष्ट्रमन्त्रीको जिम्मा पाएका छन् । फाल्गुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ६ बाट[ ... ]

अर्थमन्त्री वाग्लेको पहिलो निर्णय : आर्थिक अवस्थाको समीक्षादेखि सुधार कार्यदल गठनसम्म

खबरहब

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका डा. स्वर्णिम वाग्लेले पदभार सम्हालेसँगै विभिन्न कार्यदल गठन गर्ने निर्णय गरेका छन्। सिंहदरबारस्थित अर्थ मन्त्रालय पुगेर उनले पहिलो निर्णयस्वरूप देशको पछिल्लो आर्थिक अवस्था अध्ययन तथा विश्लेषण गर्न[ ... ]

मुस्ताङ एयरको सम्पर्कविहीन हेलिकप्टर सकुशल अवतरण

काठमाडौं- दोलखाको लाप्चा क्षेत्रबाट शुक्रबार सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टर सकुशल अवतरण भएको छ । ५ जना सवार हेलिकप्टर लाप्चा गुम्बानजिकै सुरक्षित अवतरण गरेको हो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) त्रिभुवन विमानस्थल कार्यालयका अनुसार ९ एन-एनओ दर्ता नम्बरको एएस ३५० हेलिकप्टर दिउँसो करिब १:३०…

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की आयोगको प्रतिवेदनले सुरक्षा निकाय र तिनको नेतृत्वकै भूमिकामाथि धेरै प्रश्न

काठमाडौं उपत्यकाका गुम्बा, मदरसा र चर्चबाट सुरक्षा चुनौती, निगरानी बढाउन जाँचबुझ आयोगको सुझाव

काठमाडौं– गत भदौ २३ र २४ गते काठमाडौंमा जेन-जीका नाममा भएका हिंसात्मक घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ

सीडीआर डाटाले खोल्यो सुरक्षा अधिकारीको सम्पर्क विवरण, आन्दोलन हुँदा सशस्त्रका आईजी र सुधनको थियो नियमित सम्पर्क

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको क्रममा प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, गृह मन्त्रालय, प्रधानमन्त्री कार्यालय

प्रहरी अधिकारीको बयान : प्रदर्शनकारी संसद् भवनमा छिरेपछि सेनाको टोली हतियारसहित बाटो लाग्यो

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन बाहिरिएको छ।