Khabarhub

सन्दर्भ : ४४औँ बीपी जयन्ती

कान्छारामको ‘टालो’ले ढाकेको वंशवादको लाज !

संकेत कोइराला

पैसाको संकटले पार्टी चलाउन फिटफिटी परेपछि २०१५ सालमा बीपी कोइरालाले सूर्यप्रसाद उपाध्याय, रामनारायण मिश्र र डा. तुलसी गिरी सदस्य रहेको चन्दा सङ्कलन समिति बनाए । सुवर्णशमशेर पार्टी चलाउने स्थायी स्रोत थिए । बीपीले पत्र नलेखी[ ... ]

दोलखाको मूलखर्कमा पहिरो: ७५ वर्षीय वृद्ध बेपत्ता, चार कर्मचारीको उद्धार

खबरहब

काठमाडौँ - दोलखाको गौरीशंकर गाउँपालिका–९ मूलखर्कमा गएको पहिरोमा परी ७५ वर्षीय चसमान तामाङ बेपत्ता भएका छन्। पहिरोमा फसेका एक जलविद्युत् आयोजनाका चार जना कर्मचारीको भने सकुशल उद्धार गरिएको छ। स्थानीयका अनुसार अविरल वर्षासँगै मूलखर्कमा खसेको[ ... ]

यशको ‘टक्सिक’ नेपाली मेकरको भागभाग, अडान राख्ने एक्ली नीता

संगम ढकाल

काठमाडौँ- नेपालमा भारतीय फिल्मको प्रभाव र नेपाली मेकरहरूको सार्वजनिक बिदाको आडमा फिल्म प्रदर्शनमा ल्याउने होडबाजी भदौ १२ ले प्रष्ट पार्छ । भारतीय फिल्मसँग उनीहरू कति डराउँछन् भन्ने पनि यही मितिको घटनाले प्रष्ट पार्छ । अझैँ[ ... ]

बालबालिकामा चपाउने बानी घट्दा दाँत कमजोर : कसरी जोगाउने दाँत ?

पवन मुडभरी

काठमाडौँ – पछिल्लो समय बालबालिकामा दाँत बिग्रिने, किरा लाग्ने र समग्र पाचन प्रक्रिया नै कमजोर हुने समस्या भयावह बन्दै गएको छ । नेपालमा गरिएका विभिन्न स्थानीय अध्ययन, काठमाडौँ विश्वविद्यालय र नेपाल स्वास्थ्य अनुसन्धान परिषद् लगायतका[ ... ]

आज बीपी कोइरालाको ४४औँ स्मृति दिवस, कांग्रेसको संस्थापन र इतर पक्षको छुट्टाछुट्टै कार्यक्रम

खबरहब

काठमाडौँ– नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको ४४औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । १९७१ साल भदौ २४ गते जन्मिएर नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको[ ... ]

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन : प्रदर्शनमा प्रहरी दमन

खबरहब

नयाँ दिल्ली - भारतीय राजधानी नयाँ दिल्लीका सडकहरूमा भत्किएका ब्यारिकेड, छरिएका चस्मा, च्यातिएका कपडा र रगतका टाढा स्पष्टै देखिन्छन्। सोमबार भारतीय संसद् भवन अगाडि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग्दै प्रदर्शनमा उत्रिएका हजारौँ विद्यार्थीहरूमाथि प्रहरीले[ ... ]

बालेनले बोलाए मन्त्रिपरिषद्को बैठक

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो ३ बजे बस्ने गरी बैठक बोलाइएको हो। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार आजको बैठकमा सरकारका दैनिक प्रशासनिक कामकारबाही, समसामयिक राजनीतिक विषय तथा मन्त्रालयगत एजेन्डामाथि छलफल र निर्णय हुनेछ।

सुकुना माविमा विद्यार्थीमाथि दुर्व्यवहार : पक्राउ पर्ने शिक्षकको संख्या चार पुग्यो

मोरङ- मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्राहरूमाथि श्रृंखलाबद्ध दुर्व्यवहार गरेको आरोपमा थप एकजना शिक्षक पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बाँके– ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम २९ मिलीग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ

प्रहरीले कुलेश्‍वरमा गोली हानेर लागु औ‍षधसहित दुई जनालाई समात्यो

काठमाडौं- प्रहरीले काठमाडौंको कुलेश्वरमा आइतबार दिउँसो गोली हाने दुईजनालाई पक्राउ गरेको छ। यसरी लागुऔषधसहित समातिएकामध्ये एकजना भारतीय र अर्का नेपाली