Khabarhub | Page 1955 of 13129 | Nepal's Trusted News Source Khabarhub

आलमलाई भएको ‘एक्युट स्केमिक स्ट्रोक‘ के हो ? के कारणले यस्तो हुन्छ ?

पवन मुडभरी

काठमाडौं- मस्तिष्कघात (ब्रेन स्टोक) भएपछि अस्पताल भर्ना भएका पूर्वमन्त्री मोहम्मद आफताब आलमको स्वास्थ्यमा सुधार आएएको छ । शुक्रबार गम्भीर बिरामी परेका उनलाई उपचारपछि आईसीयूबाट निकालेर क्याबिनमा राखिएको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार उनको स्वास्थ्यमा[ ... ]

जिमखानामा भेटिएको ‘राजा फर्काउने’ केटो !

‘राजतन्त्रमा फर्कनु सामुहिक आत्महत्याजस्तै हो’

म सधैंभरि ‘एक्सरसाइज’ गर्नुपर्ने भएकाले जंगलमा दौडिन्थें । अहिले चाहिँ पानी पर्न थालेपछि जिममा जान थालेको छु । जिममा मलाई सिकाउने एकजना गुरु भाइ छन् । उनले मलाई सोधे, ‘अंकल तपाई के काम गर्नुहुन्छ ?[ ... ]

‘चिन्ता नगरौं, यो भीडले राजा फर्काउँदैन’

गणतन्त्रमा हामीले तीनवटा गल्ती गर्‍यौं, अबको विकल्प– सच्चिने या सक्किने

गणतन्त्र नै सहि बाटो हो भनिरहनै परेन, यसमा हाम्रो जिन्दगीकै लाहाछाप छ । तर, गणतन्त्रमा अभ्यास गरिएका १८ वर्ष, संविधान जारी गरिएको १० वर्षमै किन प्रश्न उठ्यो त भन्ने मुख्य प्रश्न हो । पहिलो कुरा,[ ... ]

बहस

‘ज्ञानेन्द्र सिधै मैदानमा आउनुपर्‍यो, जवाफ चाहियो’

कांग्रेस–कम्युनिस्टबीच फरक छुट्याऊँ, विकृत गठबन्धनबाट मुक्ति पाइन्छ

०६३ सालको बैशाख ११ गते शाही घोषणा भइसकेपछि महाराजगञ्जस्थित गिरिजाप्रसाद कोइराला बस्ने गरेको घरमा सबै नेताहरु जम्मा हुनुभएको थियो । नेताहरुबीच सरसल्लाह भइसकेपछि एकजना नेता बाहिर जम्मा भएको ठूलो हुललाई हामीले के कुरामा समझदारी गर्‍यौं[ ... ]

विचार

हामी कहाँ नालायक भयौं ? एउटा राष्ट्रिय सम्मेलन गरौं *

वीपी र पुष्पलालले हामीमाथि बदला लिइरहेका छन्

म कुनै आवेगमा भन्दै छैन, यो नेपाली जातका अझै ठूला दुर्दिनहरु बाँकी छन् । गम्भीर, ठोस र खास मामिलाहरुमा हामी नपस्ने हो र सबैले छाला जोगाउने हो भने नेपाली जातका धेरै दुर्दिनहरु अझै बाँकी छन्[ ... ]

मनसुनजन्य विपद्को पूर्वतयारी चुस्त बनाउन स्थानीय तहलाई सरकारको परिपत्र

काठमाडौं – सरकारले गृह मन्त्रालयबाट जारी भएको मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ कार्यान्वयन गर्दै मनसुनजन्य विपद्को पूर्वतयारीलाई चुस्त बनाउन देशभरका पालिकालाई परिपत्र गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिबाट स्वीकृत राष्ट्रिय कार्ययोजना, २०८२ को…

कञ्चनपुरबाठ ट्रकसहित अवैध काठ बरामद

कञ्चनपुर – लालझाडी गाउँपालिका–३ बल्मीबाट प्रहरीले ट्रकसहित १६३ दशमलव ९७ क्यूफुट अबैध काठ बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय

लागूऔषधसहित तीन जना पक्राउ

सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । लागूऔषध ट्रमाडोल ट्याब्लेटसहित आइतबार दिउँसो तीन जनालाई पक्राउ

राउटे युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ

काठमाडौं – राउटे युवतीसँग गुडिरहेको ट्रकमा गलत नियतसहित दुर्व्यवहारपूर्ण भिडियो खिचेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । घटनामा

सशस्त्र प्रहरीद्वारा १३ लाख ८० मूल्यका भन्सार छलीका सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्र्याइएका रु १३ लाख ८० हजार मूल्य पर्ने सामान बरामद गरेको