Khabarhub | Page 283 of 11767 | Nepal's Trusted News Source Khabarhub

हङकङ सिक्सेस : इंग्ल्याण्ड र अस्ट्रेलियालाई हराएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग भिड्दै

खबरहब

काठमाडौं - नेपालले हङकङ सिक्सेसको क्वाटरफाइनलमा श्रीलंकासँग खेल्ने भएको छ । पूल ‘बी’को विजेता नेपालले पूल डीको विजेता श्रीलंकासँगको क्वाटरफाइनल भेट पक्का गरेको हो । यो खेल शनिबार दिउँसो हङकङमा हुँदैछ । पहिलो खेलमा इंग्ल्याण्डलाई[ ... ]

सयपत्रीको प्रयोग बढ्दा कृतिम फूलको आयात घट्यो

खबरहब

सुदूरपश्चिम - ‘नेपालमै उत्पादित फूलको माला लगाऔँ, नेपाली हुनुको गौरव बढाऔँ’ भन्ने नाराका साथ धनगढीका चोक तथा गल्लीमा यसपटक सयपत्री फूलको व्यापार गर्नेहरूलाई भ्याइ नभ्याइ छ। पछिल्ला वर्षमा सयपत्रीको उत्पादन बढेसँगै यसको मालाको कारोबार गर्न[ ... ]

तिहारका पाँच दिनको महत्व : काग तिहारदेखि भाइटीकालाई यसरी बुझौँ

काठमाडौं- तिहारलाई हामीले यमपञ्चकका रूपमा स्वीकार गर्छौँ । पञ्चकको अर्थ ५ दिन हुन्छन् । तिहारमा त्रयोदशी, चतुर्दशी, औँसी, परेवा र द्वितीया गरेर जम्मा तिहारमा पाँच दिन हुन्छन् । तिहारमा राजा बलि र यमराजको बढी महत्व[ ... ]

आधुनिकताको नाममा मौलिकता गुमाउँदै तिहार

भाइमसला किन्न मात्रै विदेशियो एक अर्ब ११ करोड रुपैयाँ

काठमाडौ- सिन्धुली घर भएकी खुसी अर्याललाई अहिलेको तिहार त तिहार जस्तै लाग्दैन । अहिले उनी जागिरका सिलसिलामा काठमाडौंमा छिन् । उनलाई कामले गर्दा गाउँ जाने फुर्सद हुँदैन । त्यसैले तिहार काठमाडौमै मनाउनुपर्ने बाध्यता छ ।[ ... ]

नेपाल संवत र म्हः पूजाका मौलिक विशेषता छन् : प्रधानमन्त्री ओली

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले म्हः पूजा नेवार समुदायको मौलिक र महत्वर्पूण पर्व भएको बताएका छन्। नेपाल संवत्को नयाँ वर्ष तथा म्हः पूजाको अवसरमा शुभकामना सन्देश दिँदै उहाँले नेपाल संवत् र म्हः पूजा दुवैको आफ्नै विशेषता रहेको बताएका हुन्। प्रधानमन्त्री ओलीले नेपाल संवत् सुरुआत…

कात्तिक कृष्ण औँसीः महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती

काठमाडौं – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती बिहीबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

मुद्दा जिताउने भन्दै एक करोड २८ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं – काठमाडौं –निजगढ द्रुत मार्ग (फाष्टट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा

प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलद्वारा भेटघाट

काठमाडौं – प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ । राष्ट्रिय

दुई क्विन्टल २१ केजी गाँजासहित ट्रक चालक समातिए

जनकपुरधाम- धनुषा प्रहरीले गाँजासहित एकजना ट्रक चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश