Khabarhub | Page 284 of 11767 | Nepal's Trusted News Source Khabarhub

हङकङ सिक्सेस : अस्ट्रेलियाविरुद्ध नेपालको शानदार जित, प्रतिशले लिए तीन विकेट

पूल ‘बी’को विजेता बन्दै नेपाल क्वाटरफाइनलमा

खबरहब

काठमाडौं- हङकङ सिक्सेसको पूल ‘बी’को अन्तिम खेलमा नेपालले अस्ट्रेलियामाथि ११ रनको शानदार जित निकालेको छ। यो जितसँगै नेपाल पूल ‘बी’को विजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ। शनिबार बिहान हङकङको मोङ कक मैदानमा टस हारेर सुरुमा[ ... ]

तिहारका पाँच दिनको महत्व : काग तिहारदेखि भाइटीकालाई यसरी बुझौँ

काठमाडौं- तिहारलाई हामीले यमपञ्चकका रूपमा स्वीकार गर्छौँ । पञ्चकको अर्थ ५ दिन हुन्छन् । तिहारमा त्रयोदशी, चतुर्दशी, औँसी, परेवा र द्वितीया गरेर जम्मा तिहारमा पाँच दिन हुन्छन् । तिहारमा राजा बलि र यमराजको बढी महत्व[ ... ]

रुस, युक्रेनसहित सिङ्गो युरोपले कुरिरहेको अमेरिकी निर्वाचन परिणाम

मनोज घिमिरे

युक्रेनको एक सेल्टर । मानिसहरू टोलाएर बसेका छन् । यसै बिच एकै पटक रुसी आक्रमणले सेल्टर झस्काइदिन्छ ।  हरेक दिनको यो बमवारि र त्रासदीबाट बाहिर आउनु पर्ने उनीहरूको नियतिकै बीचमा ध्यान पुगेको छ, ५०० माइल[ ... ]

आधुनिकताको नाममा मौलिकता गुमाउँदै तिहार

भाइमसला किन्न मात्रै विदेशियो एक अर्ब ११ करोड रुपैयाँ

काठमाडौ- सिन्धुली घर भएकी खुसी अर्याललाई अहिलेको तिहार त तिहार जस्तै लाग्दैन । अहिले उनी जागिरका सिलसिलामा काठमाडौंमा छिन् । उनलाई कामले गर्दा गाउँ जाने फुर्सद हुँदैन । त्यसैले तिहार काठमाडौमै मनाउनुपर्ने बाध्यता छ ।[ ... ]

आजको कार्टुन : यो सहकारीबाट निकालेको पैसो होइन

खबरहबका लागि दीपक गौतमले बनाएको कार्टुन यहाँ प्रस्तुत गरेका छौँ । यो कार्टुनमा प्रधानमन्त्री केपी शर्मा ओली एक्लै देउसी खेल्न गएको अवस्थामा दक्षिणामा शंका भएपछि घर मालिकले यो सहकारीबाट निकालिएको पैसा होइन भनेर प्रष्टिकरण दिइरहेका[ ... ]

मौसम पूर्वानुमान – भाइटीकामा कुन कुन स्थानमा हुँदैछ वर्षा ?

काठमाडौं - यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् सञ्जिव अधिकारीले शनिबार मौसम बदली भई भाइटीकाको दिन अझै बढी मौसम बदली हुने र हल्कादेखि मध्यम वर्षा हुने जानकारी दिएका हुन्। “आइतबार कोशी प्रदेशको…

कात्तिक कृष्ण औँसीः महाकवि देवकोटाको ११६औँ जन्मजयन्ती

काठमाडौं – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती बिहीबार स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।

मुद्दा जिताउने भन्दै एक करोड २८ लाख ठगी गरेको आरोपमा पक्राउ

काठमाडौं – काठमाडौं –निजगढ द्रुत मार्ग (फाष्टट्रयाक)को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर रु एक करोड २८ लाख ठगी गरेको आरोपमा

प्रधानसेनापतिसँग भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमणदलद्वारा भेटघाट

काठमाडौं – प्रधानसेनापतिसँग अशोकराज सिग्देलसँग नेपाल भ्रमणमा रहेका भारतीय नेशनल क्याडेट क्रप्सको भ्रमण दलले शिष्टाचार भेटघाट गरेको छ । राष्ट्रिय

दुई क्विन्टल २१ केजी गाँजासहित ट्रक चालक समातिए

जनकपुरधाम- धनुषा प्रहरीले गाँजासहित एकजना ट्रक चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश