Khabarhub | Page 3 of 11949 | Nepal's Trusted News Source Khabarhub

दक्षिण कोरियामा सैनिक शासन घोषणा !

राष्ट्रपतिले देखाए उत्तर कोरियाबाट खतरा

खबरहब

एजेन्सी – दक्षिण कोरियाका राष्ट्रपति यून सुक-योलले देशमा सैनिक शासन (मार्शल ल) घोषणा गरेका छन । मङ्गलबार राति टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति युनले उत्तर कोरियाको कम्युनिष्ट बलबाट देशको सुरक्षा गर्न यो कदम आवश्यक[ ... ]

प्रधानमन्त्री ओलीसँग चिनियाँ राष्ट्रपति सीले के भने ?

९ अर्ब बराबरको अनुदान, ९ विषयमा समझदारी

खबरहब

काठमाडौं- चिनियाँ राष्ट्रपति सी चिनफिङले मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटका क्रममा नेपाललाई ९ अर्ब रुपैयाँ अनुदान दिने घोषणा गरेका छन् । बेइजिङमा रहेका परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले मंगलबार साँझ बेइजिङमा उक्त कुराको पुष्टि[ ... ]

उपनिर्वाचनमा कांग्रेसलाई धक्का : एक्लै लड्दा गुमायो ८ स्थान

काठमाडौं- दुई दिनअघि सम्पन्न स्थानीय तहको उपनिर्वाचनमा सत्ता साझेदार नेपाली कांग्रेसलाई धक्का लागेको छ । उसले उपनिर्वाचनका क्रममा २०७९ को स्थानीय तह निर्वाचनमा जितेका ८ तह गुमाएको छ । उपनिर्वाचन भएका ४४ स्थानीय तहमध्ये ०७९[ ... ]

खेल-वार्ता

नेपालको खेल क्षेत्र राजनीतिकरणले बिग्रिएको रहेछ : विराजभक्त श्रेष्ठ

क्रिकेटको क्रेज बढेको छ, तर यही पारा हो भने प्रदेशमा संरचना बन्न दशक लाग्छ

ज्ञानु घिमिरे

काठमाडौं- छोटो समय युवा तथा खेलकुदमन्त्री हुँदा चर्चामा थिए रास्वपा सांसद विराजभक्त श्रेष्ठ । खेलकुदलाई बुझेको युवा मन्त्री भएकाले उनले त्यस क्षेत्रको विकासका लागि केही गर्ने अपेक्षा थियो । कोसिस पनि गर्न खोज्दै थिए, तर[ ... ]

मिर्चैया घटनाबारे छानबिन समिति गठन

सिरहा - सिरहाको मिर्चैया नगरपालिका–५ मा आइतबार खाल्डोमा डुबेर एक महिलाको मृत्यु भएको घटनाबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरिएको छ । पूर्वाधार कार्यालय सिरहाका प्रमुख रामदेव खड्काको नेतृत्वमा इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक गोविन्द साह र जिल्ला प्रशासन कार्यालय सिरहाका अधिकृत…

वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ।

१५ प्याकेट ब्राउन सुगरसहित रामग्रामबाट एक जना पक्राउ

परासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-१२ बाट १५ प्याकेट ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। स्थानीय दीपेन्द्र चौधरीको घरबाट

कोकिनसहित केन्याली महिला पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित आज एक केन्याली महिला पक्राउ परेकी छन् । सशस्त्र प्रहरी बल नेपाल विमानस्थल भन्सार सुरक्षा

भारतमा बसेर नेपाली व्यापारीलाई धम्की : दुर्गा प्रसाईंका विश्वास पात्र पक्राउ

काठमाडौं- प्रहरीले विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं एकजना विश्वास पात्रलाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को