Khabarhub

भोटेकाेशी सुरुङमा अष्ट्रेलियाका ६२ वर्षीय उद्धारकर्ता, भन्छन्- ‘असम्भव केही छैन’

‘करुणालाई कार्यमा बदल्ने बेला आएको छ’

खबरहब

काठमाडौँ - भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण सुरुङभित्र फसेका मानिसको उद्धार कार्य थप जटिल र चुनौतीपूर्ण बनेको छ। उद्धार टोलीको नेतृत्व गरिरहेका ६२ वर्षीय अस्ट्रेलियाली सुरुङ विशेषज्ञ तथा भूगर्भविद् प्रोफेसर आर्नोल्ड डिक्सका अनुसार अहिले[ ... ]

भोटेकाेशी बाढी : जलवायुको मूल्य कसले चुकाउने ?

पानी घट्यो, प्रधानमन्त्री वालेन्द्रमाथि प्रश्न बढ्यो

भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले पानीको सतह मात्र बढाएन, नेपालसामु एउटा असहज तर अपरिहार्य प्रश्न पनि उभ्यायो- जलवायु परिवर्तनको जोखिम बढ्दै जाँदा त्यसको मूल्य कसले चुकाउने? बाढी आयो, धेरै चिजहरू बगाएर लग्यो[ ... ]

इन्डोनेसियामा ज्वालामुखी विस्फोट: आठ विमानस्थल बन्द, एक लाख ७० हजार यात्रु अलपत्र

खबरहब

काठमाडौँ - इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि वायुमण्डलमा बाक्लो खरानी फैलिएका कारण आठ वटा विमानस्थलको उडान ठप्प हुँदा करिब १ लाख ७० हजार यात्रु अलपत्र परेका छन् । अनाक क्राकाटाउ ज्वालामुखी विस्फोटपछि खरानीको बादल वायुमण्डलमा फैलिएपछि अधिकारीले[ ... ]

रसुवामा ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालन

खबरहब

काठमाडौँ - भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ । मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा करिब[ ... ]

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ – ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । आठराई त्रिवेणी गाउँपालिकाको हाङपाङबाट अरुण भेनियरतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टर सोमबार बिहान मैवाखोलाको पुलको छेउबाट करिब १५ मिटर तल खसेर खोलाले बगाएको थियो । दुर्घटनापछि सोही ट्याक्टरमा…

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको आरोपमा एकजना पक्राउ परेका छन्। मधेशवासी समुदायप्रित आपत्तिजनक अभिव्यक्ति लेखेर

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शालीन शाहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी ज्यान गुमाएका सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई तत्काल

मनिष झाको प्रश्न : प्रहरीसँग एउटा हेलिकप्टर छैन, सधैँ लाठीकै भरमा खटाउने हो ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले विपद्का बेला उद्धार तथा खोजीमा खटिने नेपाल प्रहरीसँग पर्याप्त स्रोतसाधन नभएको भन्दै सरकारसँग