Khabarhub | Page 408 of 12219 | Nepal's Trusted News Source Khabarhub

यु–१९ महिला विश्वकप आजदेखि : पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल

खबरहब

काठमाडौं - आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखि मलेसियामा सुरु हुँदैछ। आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै विश्वपको सुरुवात गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ।[ ... ]

अन्तर्वार्ता

‘मण्डलेले पिट्दा पनि नमरेको दिनेश त्रिपाठी फलामले बनेको मान्छे हो’

मुलकमा स्मार्ट तरिकाले किस्ताबन्दीमा ‘कु’ हुँदैछ

खबरहब

काठमाडौंं– चर्चित एवं बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी संवैधानिक कानूनका विज्ञ हुन् । बुधबार सहकारीपीडितको पक्षमा बहस गरेर काठमाडौं जिल्ला अदालतबाट बाहिर निस्कँदा उनीमाथि कुटपिट भयो । खबरहबसँगको विशेष अन्तरवार्तामा हामीले सोध्यौं– अदालतबाट निस्केर कता जाँदै[ ... ]

प्रतिपक्षी कमजोर भएका कि मतो नमिलेको ?

प्रधानमन्त्री भन्छन् : १०/१५ दिनभित्र संसद् सुरु हुन्छ

ज्ञानु घिमिरे

काठमाडौं– नेपाली कांग्रेसको समर्थनसहित गत असार ३० गते गठित केपी शर्मा ओली नेतृत्वको सरकारले ६ महिना पूरा गरेको छ । कांग्रेसका ८९ र एमालेका ७८ सिट तथा साना दलसमेत जुट्दा यो सरकार दुईतिहाइ नजिकको छ[ ... ]

आइएसएसआर नीति बहस

‘बिजुली जोगाउन स्टोरेज ब्याट्री, भारतीयलाई सन्तानेश्वर दर्शन, तराईमा सिमलतरुल खेती’

पवन गोल्यान

सबैभन्दा पहिले ऊर्जा क्षेत्रमा उठाउनुपर्ने, तर छुटेका केही कुरा भन्छु । अहिले उद्योगहरूमा आठ घण्टा लोडसेडिङ छ । त्यसलाई तुरुन्तै हल गर्न सक्ने उपाय छ । नदीप्रवाही (आरओर)बाट अर्धजलाशययुक्त (पीआरओआर) वा जलाशय (स्टोरेज) हाइड्रोपावरमा जान्छौं[ ... ]

साताको कार्टुन : सरकारको ६ महिने उपलब्धि, ओली-देउवाको चाकाचुली

काठमाडौं- गत असार ३० गते नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको गठबन्धन सरकारले ६ महिना पूरा गरेको छ । गत असोजमा प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिने उपलब्धि सुनाउँदै अब सरकारको गियर बदलेर तीव्र गतिमा[ ... ]

शेयर बजारमा साताभर ४६ अङ्कको पहिरो, २२ अर्ब कारोबार

खबरहब

काठमाडौं – यो साता अर्थात् पुस २८ देखि माघको ३ गतेसम्म शेयर बजारले ओह्रालो यात्रा तय गरेको छ । सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.४७ अङ्कले घटेको हो । अघिल्लो साताको बिहीबार २६३५ बिन्दुमा रहेको[ ... ]

आइएसएसआर नीति बहस

‘कृषि गर्न खोजेकालाई राज्य र बैंकले सङ्कटमै लखेटे’

आफैँ अन्न फल्न ठाउँमा अहिले किन बँदेल कुदिरहेछ ?

आजभन्दा ३०/३५ वर्ष अगाडि जिम्बाबेमा एउटा सम्मेलन भएको थियो । त्यहाँ कसैले भन्नुभएको थियो – ‘जब पृथ्वीको अन्तिम रुख काटिन्छ, समुद्रको अन्तिम माछा समातिन्छ र अन्तिम नदी प्रदूषित हुन्छ; त्यसपछि मात्र मान्छेले थाहा पाउँछ कि[ ... ]

मर्मतका लागि आज कुनकुन क्षेत्रमा काटिन्छ बिजुली ?

काठमाडौं – मर्मत सम्भारलगायतका काम गर्नुपर्ने भएकाले नेपाल विद्युत् प्राधिकरणले ललितपुरका विभिन्न स्थानमा आज बिजुली कटौती गर्ने भएको छ । प्राधिकरणले सूचनामार्फत पुल्चोक वितरण केन्द्रको यूएनपार्क फिडर अन्तर्गत पर्ने शङ्खमूल टाउन प्लानिङ क्षेत्रमा भूमिगत प्रसारण लाइनको काम गर्नुपर्ने भएकाले आज बिहान ११ बजेदेखि दुई बजेसम्म…

दिदीसँगको सम्बन्धको भिडियो उनकै बहिनीको म्यासेन्जरमा पुगेपछि…

काठमाडौं- प्रेमसम्बन्धमा रहँदा खिचेको अश्लील भिडियो सामाजिक सञ्जालमार्फत् पठाएको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालको दुरूपयोग

ठमेलबाट भारतीयद्वारा चिनियाँको अपहरण, भीमफेदी पुर्‍याएपछि उद्धार

काठमाडौं- काठमाडौंको ठमेलबाट भारतीयहरूको समूहले एकजना चिनियाँ नागरिकलाई अपहरण गरेका छन् । मंगलबार दिउँसो साढे १ बजे ठमेलस्थित काठमाडौं स्क्वायर

काठमाडौंबाट रक्तचन्दन बरामद, दुई जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलाबाट रक्तचन्दन जस्तो देखिने काठ ४ सय ३१ किलोग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ

लापसे र मापसे बन्यो सडक दुर्घटनाको मुख्य कारण, सेवन नगर्न प्रहरीको आग्रह

काठमाडौं – पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको कारण बन्दै गएको छ । तीव्र गति लापर्बाही, लेन मिच्नेलगायत