Khabarhub | Page 409 of 12220 | Nepal's Trusted News Source Khabarhub

युद्ध विरामपछिको इजरायल र मध्यपूर्व

मनोज घिमिरे

१५ महिनाको समय न इजरायलको लागि सुखद रह्यो, न त हमासका लागि। इजरायलले प्यालेस्टाइनमाथि अतिक्रमण गर्न खोजेको भन्दै हमासलाई साथ दिने हिजबुल्लाहले समेत धरै क्षति सहेको थियो। युद्ध कसैका लागि पनि सुखद हुँदैन। युद्धले कसैलाई[ ... ]

इजरायली क्याबिनेटबाट युद्ध विराम स्वीकृत

खबरहब

तेल अभिभ - इजरायली क्याबिनेट गाजामा युद्ध विराम गर्ने प्रस्ताव पारित गरेको छ। शुक्रबार साँझ उपस्थित ३३ क्याबिनेटका सदस्यले शनिबार बिहान सो प्रस्ताव पारित गरेका हुन्। यसअघि शुक्रबार नै सेक्युरिटी क्याबिनेटमा प्रस्ताव स्वीकृत भएर पूर्ण[ ... ]

कहिले पुनर्निर्माण होला बीपी राजमार्ग ? (तस्बिरहरू)

खबरहब

काठमाडौं– गत असोज दोश्रो साता गएको बाढीपहिरोले क्षति गरेको बीपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास) को कटुञ्जेबेशी, मंगलटार, नेपालथोक क्षेत्रमा दैनिक यात्रा गर्ने यात्रुहरूले सास्ती भोग्नु परिरहेको छ । रोशी खोलाको बाढीले सो राजमार्गमा क्षति पुगेपछि निर्माण गरिएको[ ... ]

यु–१९ महिला विश्वकप आजदेखि : पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दै नेपाल

खबरहब

काठमाडौं - आईसीसी यु-१९ महिला टी-२० विश्वकप आजदेखि मलेसियामा सुरु हुँदैछ। आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै विश्वपको सुरुवात गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल दिउँसो १२:१५ बजे सुरु हुनेछ। विश्वकपमा नेपाल समूह ‘डी’ मा परेको छ।[ ... ]

अन्तर्वार्ता

‘मण्डलेले पिट्दा पनि नमरेको दिनेश त्रिपाठी फलामले बनेको मान्छे हो’

मुलकमा स्मार्ट तरिकाले किस्ताबन्दीमा ‘कु’ हुँदैछ

खबरहब

काठमाडौंं– चर्चित एवं बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी संवैधानिक कानूनका विज्ञ हुन् । बुधबार सहकारीपीडितको पक्षमा बहस गरेर काठमाडौं जिल्ला अदालतबाट बाहिर निस्कँदा उनीमाथि कुटपिट भयो । खबरहबसँगको विशेष अन्तरवार्तामा हामीले सोध्यौं– अदालतबाट निस्केर कता जाँदै[ ... ]

दोलालघाटस्थित सुनकोशी नदीमा तटबन्ध बनाउन प्रस्ताव

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकको पर्यटकीयस्थल दोलालघाट क्षेत्रलाई दुई नदीबाट सुरक्षित राख्न तटबन्ध निर्माणको प्रस्ताव गरिएको छ । यसका लागि जिल्लास्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले चालु आर्थिक वर्षमै निर्माणार्थ प्रक्रिया अघि बढाएको जनाएको छ । कार्यालयलाई गत वर्षमै बागमती प्रदेशको खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमार्फत दुई…

दिदीसँगको सम्बन्धको भिडियो उनकै बहिनीको म्यासेन्जरमा पुगेपछि…

काठमाडौं- प्रेमसम्बन्धमा रहँदा खिचेको अश्लील भिडियो सामाजिक सञ्जालमार्फत् पठाएको अभियोगमा प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जालको दुरूपयोग

ठमेलबाट भारतीयद्वारा चिनियाँको अपहरण, भीमफेदी पुर्‍याएपछि उद्धार

काठमाडौं- काठमाडौंको ठमेलबाट भारतीयहरूको समूहले एकजना चिनियाँ नागरिकलाई अपहरण गरेका छन् । मंगलबार दिउँसो साढे १ बजे ठमेलस्थित काठमाडौं स्क्वायर

काठमाडौंबाट रक्तचन्दन बरामद, दुई जना पक्राउ

काठमाडौं– काठमाडौं महानगरपालिका-३२ पेप्सिकोलाबाट रक्तचन्दन जस्तो देखिने काठ ४ सय ३१ किलोग्रामसहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ

लापसे र मापसे बन्यो सडक दुर्घटनाको मुख्य कारण, सेवन नगर्न प्रहरीको आग्रह

काठमाडौं – पछिल्लो समय मादक पदार्थ सेवन (मापसे) सवारी दुर्घटनाको कारण बन्दै गएको छ । तीव्र गति लापर्बाही, लेन मिच्नेलगायत