Khabarhub

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत गरेन सरकारले

खबरहब

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन गुरुङ । शक्तिशाली कुन अर्थमा भने विवादित व्यापारीसँग शंकास्पद कारोबार गरेको आरोपमा चर्को विरोध भएपछि एक पटक राजीनामा दिएर पनि फेरि गृहमा फर्किए । शंकास्पद[ ... ]

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा सामाजिक इतिहासमा लामो समयसम्म सम्झिइनेछ । हातमा प्लेकार्ड, मोबाइलमा लाइभ र मनमा परिवर्तनको आकाङ्क्षा बोकेका हजारौँ युवा सडकमा उत्रिएका थिए । उनीहरूको आक्रोश तत्कालीन एउटा[ ... ]

वालेन्द्रलाई कांग्रेसको प्रश्न : जेन-जीले खोजेको परिवर्तन खोइ ? स्वप्नरूपी देश निर्माणको काम कहाँ पुग्यो ?

खबरहब

काठमाडौं- नेपाली कांग्रेसले गत वर्ष भदौ २३ र २४ जेन-जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगको अनुसन्धानको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गरेको छ। कांग्रेस दलका नेता भीष्मराज आङदेम्बेले आयोगका सिफारिस पूर्णरूपमा कार्यान्वयन गर्न[ ... ]

भदौ २३ को एक वर्ष : सरकार बदलियो, राज्य कहाँ ?

जेन–जी आन्दोलनको एक वर्ष र सुशासनको परीक्षा

आज भदौ २३ । ठीक एक वर्षअघि यही दिन काठमाडौँका सडक जेन–जी पुस्ताको आक्रोशले तातेका थिए। सरकारले यसै दिनलाई "जेन-जी शहीद दिवस" घोषणा गर्दै सार्वजनिक बिदा दिएको छ। तर यसपटकको सम्झना विगतभन्दा फरक र भारी[ ... ]

जेन-जी आन्दोलनको एक वर्ष : के छ आगजनीमा ध्वस्त संरचनाको अवस्था ?

खबरहब

काठमाडौं- दुई दिनमा सरकार नै ढाल्ने गरी नेपालमा भएको जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको छ । गत वर्ष भदौ २३ र २४ मा भएको आन्दोलनले पछिल्लो चार दशक सत्तामा रहेका नेता फेरिए, सरकार पनि फेरिएको[ ... ]

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् ।  भोटेकोशी बाढी पहिरोका कारण देशलाई पीडा परेको भन्दै सो समुदायले आ–आफ्नो घरमा गच्छेअनुसार चाढ मनाए । विगतका वर्षहरूमा भने न्वागी सामूहिक रुपमा एकजुट भएर मनाइन्थ्यो ।  चेपाङ समुदायले न्गागीलाई आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व…

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय सहिष्णुता भड्काउने सामग्री प्रसारण गर्नेहरूविरुद्ध प्रहरीले निगरानी बढाउँदै कारबाही तीव्र

काठमाडौंमै खसी भन्दै टेपले टाँसेर बेचियो बाख्राको मासु

काठमाडौं– खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा काठमाडौंको रातोपुलबाट तीनजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–८ रातोपुलस्थित सफिक मासु

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साइबर

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार पर्साका एक प्रतिवादी अखिलेश साह तेलीलाइ पक्राउ गरेको छ