Khabarhub | Page 4381 of 13643 | Nepal's Trusted News Source Khabarhub

गण्डकीमा यसरी दिइँदैछ गाँजा खेतीमा वैधानिकता

खबरहब

पोखरा- दशकौंदेखि अवैध मानिँदै आएको तर औषधीय र औद्योगिक रूपमा बहुउपयोगी मानिएको गाँजा खेतीलाई कानुनी दायरामा ल्याउन गण्डकी प्रदेश सरकारले कदम चालेको छ ।  प्रदेशका किसानहरूको आर्थिक स्तरोन्नति गर्ने र वैकल्पिक अर्थतन्त्रको बलियो आधार तयार पार्ने[ ... ]

जनैपूर्णिमा र गाईजात्राका लागि आवश्यक सामग्री किन्दै सर्वसाधारण (तस्बिरहरू)

खबरहब

काठमाडौं- भोलि र पर्सी परेको जनैपुर्णिमा र गाईजात्राका लागि आवश्यक जनै, रक्षाबन्धन, राखी र गाईजात्राका लागि आवश्यक पर्ने सामग्री किन्नका लागि काठमाडौँको असन र इन्द्रचोक क्षेत्रमा सर्वसाधारणको बाक्लो उपस्थिति बढेको छ ।  जनैपूर्णिमाका दिन वैदिक[ ... ]

यी १३ एजेन्डासहित बनस्थलीमा रास्वपा केन्द्रीय समिति बैठक (तस्बिरहरू)

खबरहब

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ । बैठकमा समसामयिक राजनीति, पार्टी गतिविधि, केन्द्रीय विभागको प्रगति प्रतिवेदन, संसदीय दलको रुपन्देही बैठक, रुपन्देही उपनिर्वाचन लगायतका विषयमा छलफल हुने[ ... ]

मनाइयो विश्व आदिवासी दिवस (तस्बिरहरू)

खबरहब

काठमाडौं- काठमाडौंमा शुक्रबार विश्व आदिवासी दिवस मनाइएको छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ केन्द्रीय कार्यसमितिले ३१ औँ आदिवासी दिवस मनाएको हो । सो अवसरमा विभिन्न जातजातिको पोशाक तथा झाँकीसहितको र्‍याली शान्तिबाटिकाबाट सुरु भई राष्ट्रिय सभागृह[ ... ]

विद्यालय शिक्षा विधेयकमा निःशुल्क शिक्षाको संवैधानिक ग्यारेन्टी प्रतिबिम्बित हुनुपर्छ : नेता महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभाग प्रमुख नैनसिंह महरले संविधानले ग्यारेन्टी गरेको निःशुल्क शिक्षाको खाका विद्यालय शिक्षा विधेयकमा स्पष्ट रूपमा आउनुपर्ने बताएका छन् ।  शुक्रबार बानेश्वरमा स्कुल फाउन्डेसनले आयोजना गरेको ‘शिक्षा सरोकार तथा विमर्श’ कार्यक्रममा बोल्दै महरले उक्त कुरामा जोड दिएका हुन् ।…

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

राजविराज– सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता

भुटान जान लागेकी ब्राजिलियन युवतीको ब्राभित्र कण्डममा भेटियो झन्डै २ केजी कोकिन

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध कोकिन तस्करी प्रयासमा एक विदेशी महिला पक्राउ परेकी छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो,

सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा ६०० भन्दा बढी तीर्थयात्रीले सेवा लिए

बाजुरा – बडीमालिकाको दर्शनका लागि गएका भक्तजनलाई लक्षित गरी नेपाली सेनाको ईश्वरी बक्स गुल्म बाजुराले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य उपचार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ

काठमाडौं– कर्तव्य ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी १९ वर्षपछि पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी घर भई नागार्जुन बस्ने