Khabarhub

फेरि बज्न थाल्यो वाम एकताको धुन, ओली–प्रचण्डले नेतृत्व छोड्नुपर्ने सर्त

पुस्तान्तरणबिनाको एकता अर्थहीन : विश्लेषक

ज्ञानु घिमिरे

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच अस्पतालमै भेटघाट भएपछि वाम एकताको विषयले पुनः एक पटक चर्चा पाएको छ । दुई नेताहरूले बाम एकताको विषयमा मुख नखोले[ ... ]

सरकारी बिदाले सास्ती : शल्यक्रिया ठप्प, बिरामी अलपत्र

पवन मुडभरी

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको बढ्दो मूल्य र वैदेशिक मुद्रा सञ्चितिमा परेको दबाब कम गर्न सरकारले सातामा आइतबार र सोमबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय सरकारी अस्पतालहरूमा पनि लागू भएको छ । सुरुमा[ ... ]

रोकिएन पूर्णबहादुरको गुटगत ‘कचहरी’, के होला संस्थापनको अल्टिमेटम ?

काठमाडौं- गत शुक्रबार अबेर सर्वोच्च अदालतले नेपाली कांग्रेसको वैधानिकतासम्बन्धी विवादमा निर्णय सुनायो । १४ औँ महाधिवेशन कार्यसमिति ब्युँताउन दायर रिट सर्वोच्चले खारेज गरिदिएपछि विशेष महाधिवेशनबाट सभापति चयन भएका गगन थापासहित उनी नेतृत्वको कार्यसमिति नै वैध[ ... ]

स्रोतको अभावबीच वाचा पत्रका प्रतिबद्धता कसरी कार्यान्वयनमा लैजालान् स्वर्णिमले ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा १ सय बुँदा वाचापत्रसहित चुनावी मैदानमा होमिएको थियो । निर्वाचनमा झण्डै दुईतिहाइ बहुमत ल्याएपछि बालेन्द्र शाह ‘बालेन’ को नेतृत्वमा बनेको सरकारले पनि मन्त्रिपरिषद्को[ ... ]

पूर्णबहादुर नेतृत्वको भेलाको निष्कर्ष : गगनले पहल नगरे दुईवटा महाधिवेशन भएर कांग्रेस फुट्छ

खबरहब

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आइतबार धुम्बाराहीमा भेला आयोजना गरेको छ। सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै देउवा समूहले पार्टी एकता जोगाउन विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाले नै पहल गर्नुपर्ने[ ... ]

आजका समाचार : सर्वोच्चको फैसलापछि बिलखबन्दमा देउवा समूह, प्रत्यक्षतर्फ नजितेका जिल्लामा रास्वपाका समानुपातिक सांसद खटिने, घरबाटै ‘नो अब्जेक्सन’ लेटर लिन सकिने र इरानले फेरि बन्द गरिदियो स्ट्रेट अफ हर्मुज

पूर्णबहादुर नेतृत्वको भेलाको निष्कर्ष : गगनले पहल नगरे दुईवटा महाधिवेशन भएर कांग्रेस फुट्छनेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले आइतबार धुम्बाराहीमा भेला आयोजना गरेको छ। सर्वोच्च अदालतले गगन थापाको नेतृत्वलाई मान्यता दिएसँगै देउवा समूहले पार्टी एकता जोगाउन विशेष महाधिवेशनबाट आएका सभापति गगन थापाले नै पहल…

जेनजी आन्दोलनमा फरार नख्खु कारागारका कैदी सानेपाबाट पक्राउ

ललितपुर – जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार एक कैदीबन्दीलाई प्रहरीले आज पक्राउ गरेको छ । जेनजी आन्दोलनका क्रममा गत

मध्यपूर्वी पृतनाअन्तर्गत भूतपूर्व सैनिक सम्मेलन सम्पन्न

काठमाडौं – नेपाली सेनाको मध्य पूर्वी पृतनाअन्तर्गत हिमाली र पहाडी जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा सैनिक एकल महिलाको सहभागितामा

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले स्रोत नखुलेको रू पाँच लाख २२ हजार ४९० सहित

नगर विकास समितिका पूर्वअध्यक्ष पक्राउ

महेन्द्रनगर- कञ्चनपुर प्रहरीले तत्कालीन महेन्द्रनगर नगर विकास समितिका पूर्वअध्यक्ष गोपाल रसायलीलाई पक्राउ गरेको छ । महेन्द्रनगर नगरविकास समिति (हाल भीमदत्त