Khabarhub | Page 450 of 13645 | Nepal's Trusted News Source Khabarhub

आइएसएसआर नीति संवाद

‘अर्थतन्त्रमा नयाँ चुनौती थपिए, सुधारले गति लिन सकेन’

खबरहब

काठमाडौँ – अर्थतन्त्रले अझैपनि अपेक्षित सुधारको दिशा ग्रहण गर्न नसकेको सरोकारवालाले बताएका छन् । इन्ष्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) ले शुक्रबार आयोजना गरेको नीति संवादमा सहभागी सरोकारवालाहरूले अर्थतन्त्रका विभिन्न क्षेत्रमा अझै पनि[ ... ]

आइएसएसआर नीति संवाद

गभर्नरको निष्कर्ष : मौद्रिक नीतिबाट अर्थतन्त्रलाई अलिकति चलायमान गराउन खोजिएको हो

खबरहब

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. विश्वनाथ पौडेलले अर्थतन्त्रलाई चलायमान गराउन राष्ट्र बैंकको मौद्रिक नीति भन्दा बढी सरकारको फिस्कल नीति जिम्मेवार हुने बताएका छन् । भर्खरै आएको मौद्रिक नीतिले अर्थतन्त्रलाई अलिकति चलायमान बनाउन खोजेको[ ... ]

अर्थतन्त्र पुनरुत्थानबारे गभर्नर र सरोकारवालाबीच छलफल (तस्बिरहरू)

काठमाडौँ - इन्स्टिच्युट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आइएसएसआर) ले दरबारमार्गस्थित पेभेलियन हलमा ‘अर्थतन्त्रलाई पुनरुत्थान गर्न नेपाल राष्ट्र बैङ्कको भूमिका’ विषयक नीति संवाद कार्यक्रम आयोजना गरेको छ । शुक्रबार आयोजित नीति संवादका प्रमुख अतिथि[ ... ]

प्रचण्डले अन्तिमसम्म आत्मालोचना गर्न भनिरहे, टसमस नभएका जनार्दनले अड्डी कसिरहे

सर्कुलरमा भनिएको छ- अध्यक्षमाथि लगाइएका सबै आरोप खारेज

खबरहब

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल प्रचण्डले साउन १७-१९ मा बसेको स्थायी समितिको बैठकमा उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ ले आत्मालोचना गर्न नमानेको बताएका छन् । अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देवप्रसाद गुरुङद्वारा हस्ताक्षरित सर्कुलरमा[ ... ]

झलनाथ खनाललाई माधव नेपालले : हामीसँग किन आएको त, ओलीको सेवा गर्न एमालेतिरै फर्किए हुन्छ

खबरहब

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सम्मानित नेता झलनाथ खनाललाई पार्टीभित्र विद्रोहको औचित्य नभएको भन्ने हो भने एमालेमै फर्किन सुझाव दिएका छन्। शुक्रबार काठमाडौंमा समाजवादी निकट उद्योगी–व्यवसायीको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले खनालमाथि पार्टीको[ ... ]

रास्वपाले रविको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका सभापति तथा पूर्व उपप्रधानमन्त्री रवि लामिछानेको फोटो कटमा राखी बाँधेर रक्षाबन्धन मनाउने भएकाे छ । पार्टीका अनुसार श्रावण २४ गते, शनिबार, दिउँसो १ः०० बजेदेखि ४ः०० बजेसम्म भैरहवा जिल्ला कारागार गेटअगाडिको मन्दिर प्रांगण र काठमाडौंको…

भेटिएनन् रसुवाको बाढीमा बेपत्ता प्रहरी जवान ठाकुर, कुशको शव बनाएर अन्त्येष्टि

रसुवा – गत असार २४ गते बिहान नेपाल-चीन सीमास्थित रसुवागढीमा आएको बाढीमा परेर बेपत्ता प्रहरी जवान मुन्ना ठाकुरको शव नभेटिएपछि

नालीको घुस लिँदालिँदै समातिएका कल्याणपुरका मेयर साहविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ – सिरहाको कल्याणपुर नगरपालिकाका नगरप्रमुख रामपुकार साह तेलीलाई भ्रष्टाचार मुद्दा लागेको छ । नाली निर्माणको भुक्तानीबापत एक लाख रुपैयाँ

सप्तरीको पातोबाट ३९६ किलो गाँजा बरामद

राजविराज– सप्तरी जिल्लाको डाक्नेश्वरी नगरपालिका–५ पातोस्थित महादेवा टोलबाट ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता

भुटान जान लागेकी ब्राजिलियन युवतीको ब्राभित्र कण्डममा भेटियो झन्डै २ केजी कोकिन

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लागू औषध कोकिन तस्करी प्रयासमा एक विदेशी महिला पक्राउ परेकी छन्। नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो,