Khabarhub

सेनाको निष्कर्ष : भोटेकोशी बाढीपछि विद्युत् सुरुङमा १२१ जनामात्रै फसेका देखियो

खबरहब

काठमाडौं- नेपाली सेनाले ब्रेक थ्रू नभएसम्म बाढीले क्षति भएका जलविद्युत आयोजनाको टनेलमा खोज तथा उद्दारको कार्य नरोकिने जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका सहायक रथी[ ... ]

राष्ट्रपति पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने

खबरहब

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार दिउँसो राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। गत भदौ १० गते बुधबार रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका झन्डै २ हजारले ज्यान गुमाएका छन् । उता खर्बौँको भौतिक धनमाल ध्वस्त भएको[ ... ]

बाढीपीडित व्यवसायिका लागि पुनरुत्थान प्याकेज : करमा पूर्ण छुटदेखि सहुलियतपूर्ण कर्जासम्म

खबरहब

काठमाडौं– सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यवसाय तथा आर्थिक गतिविधिलाई पुनः सञ्चालनमा ल्याउन व्यवसाय पुनरुत्थान ‘प्याकेज’ घोषणा गरेको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा बाढीपीडित व्यवसायीका लागि राहत, कर छुट,[ ... ]

दुई नायिकाको फ्लप डेब्यू

प्रियंका निर्माणमा, नीता निर्देशनमा

खबरहब

काठमाडौं - नायिकाको प्राइम करिअर ओझेलमा परेपछि प्रियंका कार्की र नीता ढुंगानाले मेकिङमा डेब्यू गरे, तर दुवैलाई पहिलो गाँसमै ढुंगा लागेको छ । नायिका प्रियंका कार्कीले भदौ ५ बाट प्रदर्शनमा आएको फिल्म ‘मास्टर्नी’बाट निर्माणमा डेब्यू[ ... ]

भदौ १० को बाढीमा चीनतर्फ २४ देशका ५१९ नागरिक अझै बेपत्ता

खबरहब

बेइजिङ- गत भदौ १० गते लाङटाङ हिमाल क्षेत्रमा गएको हिमपहिरो र पहिरोपछिको बाढीका कारण चीनतर्फ हालसम्म ४३ जनाको मृत्यु पुष्टि भएको छ। भदौ १० गते बिहान तीव्र गतिमा आएको पहिरोले चीन–नेपाल सीमास्थित दक्षिणपश्चिम चीनको सिचाङ[ ... ]

विपद् प्राधिकरणले भन्यो- रसुवा बाढीका भ्रामक सूचनाबाट सचेत रहनू

काठमाडौं- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछि सार्वजनिक भएका गलत भिडियो र भ्रामक सूचनाबारे सचेत रहन आग्रह गरेको छ ।  सोमबार प्राधिकरणले आयोजना गरेको पत्रकार सम्मेलनमा प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले घटनास्थलमै नभएका केही फेक भिडियोहरू सामाजिक सञ्जालमा फैलिएर जनमानसमा नकारात्मक…

भोटेकोशी बाढीबारे सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिएका व्यक्ति पक्राउ

काठमाडौं– भदौ १० गते भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछि सामाजिक सद्भाव भड्किने अभिव्यक्ति दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । साइबर

जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

पर्सा– प्रहरीले जबरजस्ती करणी मुद्दामा १० वर्ष कैद सजाय तोकिएका फरार पर्साका एक प्रतिवादी अखिलेश साह तेलीलाइ पक्राउ गरेको छ

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको आरोपमा एकजना पक्राउ परेका छन्। मधेशवासी समुदायप्रित आपत्तिजनक अभिव्यक्ति लेखेर

ठमेलमा युवतीमाथि दुर्व्यवहारका आरोपी युवा पक्राउ

काठमाडौँ – प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा एक युवतीमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले शालीन शाहलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर