Khabarhub | Page 520 of 12303 | Nepal's Trusted News Source Khabarhub

संसद्‌ बैठक

अर्थतन्त्र सुधार्न ओली सरकारलाई डा. वाग्लेका पाँच टिप्स

‘उधारो असुली ऐन ल्याउनुस्‌, हामी नै प्रस्तावक बसिदिऊँला’

खबरहब

काठमाडौं - प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपाध्यक्ष तथा प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र सुधार्न वर्तमान सरकारलाई पाँच टिप्स दिएका छन्‌ । सङ्घीय संसद्‌को हिउँदे (विधेयक) अधिवेशनको पहिलो बैठकको निर्धारित समयमा पार्टीका तर्फबाट[ ... ]

संसद्‌ बैठक

देउवाले गरे अध्यादेशको प्रतिरक्षा, भने – लगानी गर्ने वातावरण बनाउन ल्याएका हौँ

खबरहब

काठमाडौं - प्रमुख सत्ताघटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यावसायिक वातावरण प्रबन्ध गर्न र देशभित्र तथा बाहिरबाट लगानीअनुकूल वातावरण बनाउन वर्तमान सरकारले अध्यादेशहरू ल्याएको बताएका छन् । संसद्‌को बर्खे अधिवेशन स्थगित गरेर सरकारले यसबीच आधादर्जन[ ... ]

हिउँदे अधिवेशनको पहिलो बैठकमै प्रतिपक्षी रास्वपाको अवरोध

खबरहब

काठमाडौं- संघीय संसद्को हिउँदे अधिवेशनको पहिलो बैठक शुक्रबार दिउँसो सुरु भएको छ। पहिलो बैठक सुरु भएर सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयले पठाएका पत्र पढेर कार्यसूचीमा प्रवेश गर्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले उठेर विरोध जनाएका छन्[ ... ]

संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गरौँ : अशोक राई

काठमाडौं- जनता समाजवादी पार्टीका सांसद अशोक राईले संविधानमा भएको कमजोरीलाई सुधार गरेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो दलका तर्फबाट धारणा राख्दै उनले जनताको आवाजलाई सम्बोधन गर्न सरकार सफल हुने विश्वास व्यक्त गरे ।   संसद्लाई थप प्रभावकारी बनाउन…

क्रिप्टो कारोबारसहित ३ अर्ब बढी ठगी गरेको आरोपमा ७ जना पक्राउ

काठमाडौं– अभौतिक मुद्रा क्रिप्टो कारोबारसहित ३ अर्ब बढी ठगी गरेको आरोपमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  विभिन्न व्यक्तिलाई

अमेरिका पठाइदिने प्रलोभन देखाएर जसले ठगे एक करोड रुपैयाँ

काठमाडौं – गत जनवरी २० मा डोनाल्ड ट्रम्पले अमेरिकाको ४७ औँ राष्ट्रपतिको शपथ लिएसँगै गैरकानुनी रुपमा पुगेका आप्रवासीको भागभाग भइरहेको

दुवै प्रहरी विधयेक संसद्‍‍मा : सिपाहीदेखि आईजीपीसम्मलाई यस्तो छ नयाँ व्यवस्था

काठमाडौं- नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधयेक मंगलबार गृह मन्त्रालयबाट संघीय संसद् सचिवालयमा

अनलाइन जुवा खेलाउने दुई जना पक्राउ

काठमाडौं – प्रहरीले रु दुई करोड बराबरको अनलाइन जुवा खेलाएको (सट्टेबाजी गराएको) अभियोगमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको